दाङ । तुलसीपुरमा २१ वर्षीय एक युवक मृत फेला परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका १२ कचिलाका २१ वर्षीय किरण खत्री हिजो बेलुकी सितलपुरको शवदाह स्थल नजिकै मृत अवस्थामा फेला परेको इप्रका तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले जानकारी दिए ।
प्रहरीका अनुसार मृतकको शरीरमा देखिने गरी कुनै घाउ खत भने छैन । शव पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ति प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रहरीका अनुसार केसीको घर नजिकैका एक जना साथीलाई भेट्न बिहान गएका थिए । बिहान उनले भेटेका साथी भने भारत गइसकेको आफन्तले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २३ गते, २०८२ - १९:१३
सुनसरी । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार आठौँ पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धामा छन्। २०४८ सालदेखि निरन्तर सुनसरी जिल्लाको उही क्षेत्रबाट उ...
माघ २३ गते, २०८२ - १९:११
काठमाडौँ । आउँदो फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति निश्चित भएसँगै प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा सुनुवाइका लागि तयार नहुनसक्ने संकेत देखिए...
माघ २३ गते, २०८२ - १९:०६
काठमाडौं । भदौ २४ – जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगजनी गरेको आरोपमा प्रहरीले चितवनका महेन्द्र गौतमलाई पाँच महिनापछि पक्राउ गरेको छ। प्रहरी पर...
माघ २३ गते, २०८२ - १८:५६
काठमाडौँ । सामान्य लुगा लगाएर काठमाडौंका घर–घरमा हिँड्ने व्यक्ति पछिल्लो समय भएका ठुला चोरी घटनासँग जोडिएका थिए। तर वास्तविकता त्यति सामान्य थिएन। उनी...
माघ २३ गते, २०८२ - १८:५५
काठमाडौँ । तराई–मधेस केन्द्रित दलहरूले योपटकको निर्वाचनमा पनि काठमाडौँ उपत्यकामा आफ्नो उपस्थिती देखाएका छन्। तीन जिल्ला समेटिएको उपत्यकामा १५ निर्वाचन...
माघ २३ गते, २०८२ - १८:४५
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रूपन्देही क्षेत्र नम्बर १ का लागि प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका श्री कुँवरले पार्टीले आफू...
माघ २३ गते, २०८२ - १८:४२
काठमाडौं । आइसीसी टी–२० विश्वकप २०२६ मा २० राष्ट्र सहभागी हुँदैछन्। प्रतियोगिताअन्तर्गत प्रत्येक ५ टोलीलाई एक–एक समूहमा विभाजन गरिएको छ। तीमध्ये ‘समूह...
माघ २३ गते, २०८२ - १८:३६
सल्यान । कर्णाली प्रदेशअन्तर्गत पर्ने सल्यान जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र यसपटक विशेष चर्चामा छ। कारण एउटै—यस निर्वाचनमा प्रतिस्पर्धा गर्ने ...
माघ २३ गते, २०८२ - १८:२९
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा एकै चरणमा निर्वाचन हुने भन्दै ढुक्क हुन सबैमा आग्रह गरेकी छिन्। बिहीबार जनक शिक्षा सामग्री ...
माघ २३ गते, २०८२ - १८:१६
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षति पुगेको कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोर माघ २८ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ। स्टोर पुनः सञ्चाल...



प्रतिकृया लेख्नुहोस्: