इलाम। उपभोक्ता संरक्षण ऐन, २०७५ को आवश्यक संशोधनको माग गर्दै चिकित्सकहरुले आन्दोलन थालेपछि उपचारका लागि इलाम अस्पताल आइपुगेका बिरामीहरु समस्यामा परेका छन् ।
अस्पताल आइपुग्दामात्र चिकित्सको आन्दोलन थाह पाएपछि विभिन्न जाँच गराउन आएका बिरामीहरु समस्यामा परेका हुन् ।
इलाम अस्पतालमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द रहेको इलाम अस्प्तालका प्रमुख डाक्टर प्रभु साहले बताए। ‘केन्द्रदेखिकै कार्यक्रम भएकाले हामीले पनि समर्थन जनाएका हौं । आकस्मिक कक्ष भने चलिरहेको छ,’ साहले भने, ‘यो देशैभरको कार्यक्रम रहेकाले अन्य अस्पतालमा रेफर गर्न पनि आकस्मिक बाहेकको समेत उपचार हुँदैन, रेफरका लागि आउने बिरामीलाई खुलेपछि मात्र रेफर दिन सकिन्छ ।’
चिकित्सको आन्दोलनका कारण ओपीडीका सबै सेवा बन्द रहेका छन् । अस्पतालको सेवा बन्द हुँदा ठूलो समस्या आएको सन्दकपुर गाउँपालिकाबाट आमाको रेफरका लागि अस्पताल आइपुुग्नुु भएका सेवाग्राही विशाल लिम्बूले बताए। अस्पतालमा उपचार नभएपछि टाढाबाट आएका सेवाग्राही अलमलमा परेको र अस्पतालमा धेरै सेवाग्रीही अलपत्र अवस्थामा रहेको लिम्बूले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - २१:१६
कुन दलले के भन्यो ?
चैत्र २५ गते, २०८२ - २१:०९
म्याग्दी। कालिगण्डकी कोरिडोर सडक अन्तर्गत बेनी–गलेश्वर खण्डमा बुधबार साँझ यात्रुबहाक बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा भारतीय तीर्थयात्री घाइते भएका छ...
चैत्र २५ गते, २०८२ - १९:४२
काठमाडौँ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिका विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको बताएको छन् । बुधबार स...
चैत्र २५ गते, २०८२ - १९:३५
काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिकलाई केन्द्रमा राखी उनीहरूका समस्या, गुनासो र अपेक्षाको उचित सम्बोधन गर्दै सेवा प्रवाहला...
चैत्र २५ गते, २०८२ - १८:५९
काठमाडौं । सुधन गुरुङले स्वीस बैंकमा नेपाली उच्च पदस्थ व्यक्तिहरूले भ्रष्टाचार वा अन्य गैरकानुनी गतिविधिबाट आर्जन गरेको रकम भए त्यसलाई फिर्ता ल्याउन प...
चैत्र २५ गते, २०८२ - १८:५६
विदेशी राजदूतहरूलाई बालेनको यस्तो सन्देश
चैत्र २५ गते, २०८२ - १८:४२
सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा बुधबार करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । स्थानीय रामचन्द्र खड्काले कुलोबाट मोटर जोडी खेत...
चैत्र २५ गते, २०८२ - १८:३७
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत ड्यानियल मेउलीबिच बुधबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्...
चैत्र २५ गते, २०८२ - १८:३४
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी चैत २७ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आह्वान गरेको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस...
चैत्र २५ गते, २०८२ - १८:२४
बागलुङ। बाङेचौर खेलमा जारी गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फूटबल प्रतियोगितामा नेपाल आर्मीको कालीजङ्ग गण घोडाबाँधेले लज्जास्पद हार व्यह...


प्रतिकृया लेख्नुहोस्: