Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

राजस्व ठप्प र भन्सार नाकाबन्दी गरे सरकार चुप लागेर बस्दैनः अर्थमन्त्री महत

\"ramsaranसुर्खेत  । अर्थमन्त्री डा रामशरण महतले मधेसवादी दलले राजस्व ठप्प र भन्सार नकावन्दी गरे सरकार चुप लागेर नबस्ने बताएका छन् । विकास निर्माण कामको अवलोकन गर्न सुर्खेत आएका अर्थमन्त्री डा महतले नेपाल प्रेस युनियन सुर्खेतले बिहीबार आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै उनले उक्त कुरा बताएका हुन् । उनले हिंसको माध्यमबाट समास्या समाधान नहुने र वार्ता र संवादको माध्यमबाटै मधेसको आन्दोलनलाई समाधान गर्न सकिने बताउँदै मधेसवादी दलहरुलाई सरकारले वार्ताका लागी आव्हान गरेको वताए । साथै मन्त्री महतले अव नयाँ संविधान जारी भएपछि नेपालले आर्थिक विकासलाई मुख्य एजेन्डा बनाउनुपर्ने बताएका छन् । राजनीतिक सङ्क्रमणका कारण आर्थिक एजेन्डा ओझेलमा परेको भन्दै अब चाहिँ आर्थिक विकासलाई प्रमुख एजेन्डा बनाएर नेपाललाई समृद्धितर्फ लैजानुपर्नेमा जोड दिए । उनले आर्थिक विकासको एजेन्डा बनाउन राजनीतिक दललगायत निजी क्षेत्रलाई आह्वान गरे । मधेस आन्दोलनका कारण मुलुकको आर्थिक गतिविधि ठप्प भएको बताउँदै अर्थमन्त्रीले गत महिना मात्रै ६ अर्ब राजस्व घटेको जानकारी दिए । जतिसक्यो छिटो मधेस आन्दोलनको अन्त्य गर्नुपर्ने र आर्थिक गतिविधि बढाई राजस्व वृद्धि गर्नु अहिलेको आवश्यकता भएको उनको भनाई थियो  । अर्थमन्त्री महतले जतिसक्यो छिटो सडक सञ्जालसँग हुम्ला र डोल्पालाई जोड्नका लागि बजेटको अभाव हुन नदिइने बताए  । एक अर्को प्रसङ्गमा उहाँले भारतले सबै पक्षलाई मिलाएर लैजाउ भनेको तर संविधानमाथि हस्तक्षेप गर्दैन भनेकाले नाकाबन्दीको हल्ला मात्रै भएको जिकिर गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending