Ntc summer Offer
Khabar Dabali ६ श्रावण २०८२ सोमबार | 21st July, 2025 Mon
Investment bank

मलामी गएका बालकको नदीमा डुबेर मृत्यु

खबरडबली संवाददाता

दैेलेख । दैलेखमा मलामी गएका एक बालकको नदीमा डुबेर मृत्यु भएको छ। 

गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल खड्काको सोमबार मलामी गएको बेला रतिखोला घाटमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। 

पानीमा डुबेर बेहोस भएका उनलाई प्रहरी र स्थानीयले उद्धार गरेर दैलेख अस्पताल पुर्याएका थिए। त्यहाँ पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए। 

घाँस काट्ने क्रममा भिरबाट लडेकी गाउँकै एक महिलाको मलामी जाने क्रममा बालकको नदीमा डुबेर मृत्यु भएको हो। 

गुराँस गाउँपालिका–४ मैलारीकी ४१ वर्षीया टीका बिसीको शनिबार घाँस काट्ने क्रममा खनियाको रुखबाट खसेर घटनास्थलमै मृत्यु भएको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लामो खडेरीका कारण सुके कलधारा

सिरहा । लहान नगरपालिका–१ र २ मा पर्ने मटियर्वा र मिलन चोक क्षेत्रका मुसहर बस्तीमा खडेरीका कारण खानेपानीको सङ्कट चुलिँदै गएको छ । भूमिगत पानीको सतह घट्...

विद्या भण्डारी पार्टी मुख्यालय जाँदै, अध्यक्ष ओलीसँग भेटवार्ता हुने

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विद्यादेवी भण्डारीबीच आज छलफल हुने भएको छ । पार्टी मुख्यालय च्यास...

प्रधानमन्त्री ओली भदौ ३१ मा भारत जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली (भदौ ३१ ) सेप्टेम्बर १६ तारिकमा भारत भ्रमणमा जाने भएका हुन् । ...

गुगल म्यापले धरहरालाई ‘सेतो टावर’ भनेपछि...

काठमाडौं । काठमाडौंको सुन्धारामा अवस्थित नेपालको ऐतिहासिक स्तम्भ ‘धरहरा’ लाई गुगल म्यापमा ‘सेतो टावर’ भनेर लेखिएको देखिएको छ । आइतवार बिहान गुगल म्...

पूर्व मेयर बज्राचार्यको निधनमा ललितपुरमा शोक विदा

ललितपुर । ललितपुर महानगरपालिकाका पूर्व मेयर तथा पूर्व मन्त्री बुद्धिराज बज्राचार्यको निधन भएको छ ।  उनको शनिबार ८९ वर्षको उमेरमा निधन भएको हो । बज्...

पूर्व मेयर बज्राचार्यको निधनमा ललितपुरमा शोक विदा

ललितपुर । ललितपुर महानगरपालिकाका पूर्व मेयर तथा पूर्व मन्त्री बुद्धिराज बज्राचार्यको निधन भएको छ ।  उनको शनिबार ८९ वर्षको उमेरमा निधन भएको हो । बज्...

२० वर्षदेखि कोमामा रहेका साउदीका राजकुमार अल वालिदको निधन

काठमाडौं । साउदीका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल सउदको निधन भएको छ । २० वर्षदेखि कोमामा रहेका राजकुमार वालिदको शनिबार ३६ वर्षको उमेरमा निधन ...

रौतहटका पत्रकार रवीन्द्र प्रजापती मृत भेटिए

काठमाडौं । रौतहटका पत्रकार रवीन्द्र प्रजापति मृत भेटिएका छन्। प्रजापती शनिबार बेलुकी रौतहटको कटहरिया नगरपालिका५ स्थित आफ्नै घरमा झुन्डिएको अवस्थामा मृ...

बैंकिङ प्रणालीमा अधिक तरलता, ४२ दिनका लागि ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज आइतबार ५० अर्ब तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको ...

घरमै सजिलै तरिकाले पराठा बनमउने तरिका

काठमाडौं । घरमा बाँकी खानाले अक्सर टाउको दुख्ने गर्छ। विशेष गरी दाल, जुन हरेक घरमा दैनिक बनाइन्छ र धेरै पटक छोडिन्छ१ जे होस्, के तपाईंलाई थाहा छ उही ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending