काठमाडौँ । संसद्को गतिरोध अन्त्यका लागि प्रतिपक्षी दलहरूले गर्दै आएको अवरोध हटाउन मुख्य तीन दलिबच छलफल हुँदैछ । बिहिबार तीन बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अगाडि सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) बिच दुई बजे नयाँ वानेश्वरस्थित संसद् भवनमा छलफल हुने भएको छ ।
नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले संसद् बैठक अघि प्रतिनिधिसभामा देखिएको गतिरोध हटाउन तीन दलबिच छलफल हुने बताए ।
नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले पार्टी अध्यक्ष प्रचण्ड काठमाडौँ फर्किएपछि कांग्रेस र एमालेसँग छलफल गर्ने तय भएको जानकारी दिए । ‘अध्यक्षज्यू फर्किएपछि पहिला प्रतिपक्षी दलहरूको बैठक बस्ने, त्यसपछि कांग्रेस एमालेसँग संसद् बैठक अगाडि छलफल गर्ने भन्ने भएको छ,’ प्रमुख सचेतक पाण्डेले भने ।
भिजिट भिसामा सेटिङ भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरेपछि प्रतिपक्षी दलहरूले जेठ १३ गतेबाट संसद् बैठकमा अवरोध गर्दै आएका छन् । पर्ने पनि सत्तारुढ दलहरूको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २७ गते, २०८२ - १४:२६
काठमाडौं । शुक्रबार मन्त्री बन्न लागेका गौरीकुमारी यादव र रामजी यादवको शपथ ग्रहण आजै हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरि...
चैत्र २७ गते, २०८२ - १४:१८
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गौरीकुमारी यादवलाई उद्योग मन...
चैत्र २७ गते, २०८२ - १४:०३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ। सिंहदर...
चैत्र २७ गते, २०८२ - १३:४९
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत त्रिभुवन विमानस्थल कार्यालयले एक यात्रुको बिदाइमा बढीमा तीन जनासम्म मात्र आउन पुन: आग्रह गरेको छ। ...
चैत्र २७ गते, २०८२ - १३:२९
काठमाडौं । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति सम्बन्धी कार्यको नाममा प्रचार–प्रसार गर्ने साइबर सेन्टर, तालिम केन्द्र तथा अन्य संस्थामाथि कारबाही गर्...
चैत्र २७ गते, २०८२ - १३:१०
इनरुवा। इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले पूर्व–पश्चिम लोकमार्गको सडकपेटी खाली अभियान सुरु गरेको छन् । नगरको डोजरसहित नगर प्रमुख भण्डारीले...
चैत्र २७ गते, २०८२ - १३:०२
न्यूयोर्क । अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ) को प्रमुख क्रिस्टालिना जर्जिएभाले मध्यपूर्वमा जारी युद्धका कारण विश्व अर्थतन्त्रमा परेको असर न्यूनीकरण ...
चैत्र २७ गते, २०८२ - १२:४७
काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वास्थ्य अनुसन्धानलाई नीति निर्माण र कार्यक्रम कार्यान्वयनको मुख्य आधार बनाउनुपर्नेमा जोड दिएको छन् । ...
चैत्र २७ गते, २०८२ - १२:१०
इलाम । सूर्योदय नगरपालिकाले चियाको न्यूनतम समर्थन मूल्य हटाउने निर्णय गरेको छ । ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा उद्योगल...
चैत्र २७ गते, २०८२ - १२:००
काठमाडौं । स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल लाई मन्त्रालयमा तानेको छ। औषधिको मूल्य वृद्धि गरेको उजुरी परेपछि उनीमाथ...


प्रतिकृया लेख्नुहोस्: