Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

अस्ट्रियाको विद्यालयमा गोलीबारीबाट दस जनाको मृत्यु

खबरडबली संवाददाता

अस्ट्रिया। अस्ट्रियाको दोस्रो ठुलो शहर ग्राजको स्कुलमा गोलीबारी हुँदा कम्तिमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै यस घटनामा विद्यार्थी र शिक्षकहरूसहित गम्भीर घाइते हुनेको सङ्ख्या धेरै रहेको बताइएको छ । मङ्गलबार बिहान करिव १० बजे लेन्ड जिल्लाको ड्रेयरस्चुत्जेङ्गासेको बोर्ग स्कुलमा गोली चलेको थियो ।

प्रहरीले संदिग्ध अपराधी २२ वर्षीय बन्दुकधारीलाई पक्राउ गरेको छ । जो पहिला सोही विद्यालयका विद्यार्थी थिए । उनले आफैँलाई पनि गोली हानेको बताइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण फौजदारी अभियोग लगायो, मुद्दा चलाउने आधार नभेटेपछि रिहा भएँ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूविरुद्ध मुद्दा चलाउने आधार र प्रमाण नभेटेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ...

उपसभामुखमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता

काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी छन्। लामाले राप्रपा...

कांग्रेस–एमालेले उपसभामुखमा उम्मेदवारी नदिने, श्रम संस्कृतिलाई समर्थन गर्ने

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी नदिने र श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएका छन्। ...

कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा बलात्कारको जाहेरी

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा अध्ययनरत एक नेपाली छात्राले बलात्कारको आरोप लगाउँदै त्यहाँको न्यूयोर्क पुलिस डिपार्टमेन्टमा जाहे...

अभियानकर्मीको प्रश्न : जनताका लागि सिंहदरबारको ढोका किन बन्द ? राष्ट्रको समस्या कहिले देख्छौ सरकार ?’

काठमाडौं । चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले चुरे क्षेत्र तथा वन जंगलको संरक्षणको माग गर्दै माइतीघरमा प्रदर्शन गरेको छ। वन जंगलको संरक्षण, दल...

रास्वपाले उपसभामुखमा राप्रपालाई समर्थन गर्ने सम्भावना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको उपसभामुख पदका लागि उम्मेदवारी दिने तयारी गरेको छ। पार्टीका एक नेताका अनुसार राप्रप...

कपडा पसलमा आगलागी हुँदा तीन लाखको क्षति

सप्तरी। सप्तरीको छिन्नमस्ता गाउँपालिका स्थित एक कपडा पसलमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ । गाउँपालिका-६, कोचाबखारीमा बुधबार राति आगलागी...

आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा एक दिन शनिबार मात्र सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमू (दिपेन) का...

कालिमाटी काठ विवाद टुङ्गियो

सल्यान। सल्यानको कालिमाटी क्षेत्रमा दिगो वन व्यवस्थापन कार्यक्रमअन्तर्गत गरिएको काठ कटानसम्बन्धी विवाद अन्तत: समाधान भएको छ। वन र प्रहरीबिच उत्पन्न...

तीन दिनदेखि हुम्लामा हवाई सेवा अवरुद्ध

हुम्ला। हिमाली जिल्ला हुम्लामा लगातार वर्षा र हिमपातका कारण तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ। नेपाल नागरिक उड्डयान प्राधिकरण, सिमकोटका प्रमुख म...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending