हुम्ला । गत जेठ १ गते राती पहिरो गएपछि औषधी र खोप अभाव भएको नाम्खा गाउँपालिका–६ हिमालपारि लिमीको तील गाउँमा औषधी र खोपको जोहो गरिएको छ ।
पहिरोले पुल बगाएपछि आवतजावतमा नै समस्या भएको थियो । स्वास्थ्यकर्मी र स्थानीयवासीको सहयोगमा खोलामा वारिबाट पारी सामाग्री जोखिमसाथ तारेर औषधी र खोप पुर्याईएको हो ।
उक्त गाउँ प्रवेश गर्ने खोला तर्ने काठे पुल पहिरोले बगाएपछि सो गाउँ पुगेर उपचार गर्नका लागि गएका स्वास्थ्यकर्मीहरुले जसोतसो खोला पार गरेर औषधी लग्नु परेको छ ।
नाम्खा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ग्याछो लामाले तील खोलामा काठे पुल पहिरोले बगाएको कारण तील गाउँवासीको स्वास्थ्य चेकजाँच गर्न गएको टोली आफ्नै जुक्ति लगाएर औषधी तथा खोप सामाग्री पार गराउन सफल भएको बताए ।
उपचार गर्न तील गाउँ जाने क्रममा पुल नभएको तील खोलामा एक जना वारी पट्टी र अर्को जना अर्को पट्टी बसेर औषधीलाई खोला पार गराउन सफल भएको उनले बताए । यसरी स्वास्थ्यकर्मीहरुले औषधीलाई खोला पार गर्न लगाएर तील गाउँ पुर्याउनु भएका थियो । तील पुगेपछि दुई जना बालबालिकालाई खोप लगाउने कार्य भएको थियो भने अन्य सबै गाउँवासीको स्वास्थ्य परीक्षण गरिएको उनले बताए।
त्यसैगरि स्वास्थ्य सम्वन्धि मनोपरामर्स पनि स्थानीयवासीसंग गरिएको थियो । महामारीजन्य रोग नियन्त्रण तथा रोकथामको कार्य पनि गरिएको थियो । स्थानीयसँग स्वच्छ खानेपानी, खानेकुरा, सरसफाइ तथा मानसिक डर त्रास सम्बन्धी स्वास्थ्य शिक्षा प्रदान गरिएको थियो । त्यसैसरि स्वास्थ्यकर्मीहरूको टोलीले पोषण लेखाजोखा गर्ने कार्य पनि गर्नु भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - १३:२९
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई देशका सबै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शिक्...
आषाढ़ १८ गते, २०८३ - १३:१९
काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...
आषाढ़ १८ गते, २०८३ - १३:१९
काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...
आषाढ़ १८ गते, २०८३ - १३:०२
काठमाडौं। संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेट समस्याका कारण संसद्को आधिकारिक...
आषाढ़ १८ गते, २०८३ - १२:५२
धनगढी। फैसला कार्यान्वयनका लागि पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निवासी ५० वर्षीय पत्रकार खेम भण्डारीलाई अदालतमा पेस गरिएको छ । फैसला क...
आषाढ़ १८ गते, २०८३ - १२:२५
कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...
आषाढ़ १८ गते, २०८३ - ११:५०
काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...
आषाढ़ १८ गते, २०८३ - ११:३८
तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...
आषाढ़ १८ गते, २०८३ - ११:२२
काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ६ हजार २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाल...
आषाढ़ १८ गते, २०८३ - ११:०६
काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकको अध्...



प्रतिकृया लेख्नुहोस्: