Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

नयाँ बानेश्वररमा एमाले संसदीय दलको बैठक जारी

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले) को संसदीय दलको बैठक सुरु भएको छ । संसद्को बजेट अधिवेशन प्रारम्भ भएको सन्दर्भमा दलको बैठक प्रधानमन्त्री एवम् नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार सङ्घीय संसद् भवन, नयाँ बानेश्वररमा दलको बैठक भएको हो ।

बैठकमा प्रधानमन्त्री एवम् पार्टीका अध्यक्षले यस अधिवेशनका मुख्य कार्यभार, नीति तथा कार्यक्रम र बजेट प्रस्तुत र पारित गर्ने, विद्यमान परिस्थितिलाई बुझेर जनताका समस्याको उठान र समाधानका उपायका लागि खेल्नुपर्ने भूमिकाका सम्बन्धमा सम्बोधन गरिरहेको छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली करिडोरमा स्काभेटर दुर्घटना, एक जना बेपत्ता

कालीकोट। कर्णाली करिडोरमा स्काभेटर दुघर्टना हुँदा एक जना बेपता भएका छन् । करिडोर अन्तरगत बाजुराको जगन्नाथ गाउँपालिका–६ लौखूडाँडास्थित कर्णाली करिडो...

पेटभरि खाना नपाइएको भन्दै कीर्तिपुरमा सुकुमवासीको आक्रोश

काठमाडौं । सरकारले थापाथली, गैरीगाउँ, सिनामंगल लगायत काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट सुकुमवासी बस्ती खाली गराएको छ। मनोहरा क्षेत्रका बस्ती हटाउन...

संसदीय दलको नेतामा अर्जुननरसिंह केसी नलड्ने

काठमाडौं । अर्जुननरसिंह केसी ले नेपाली कांग्रेस को संसदीय दलको नेताका लागि आफू निर्वाचन नलड्ने स्पष्ट पारेका छन्। उनले सहमतिका आधारमा नेता चयन गर्न...

सुकुमवासीको स्क्रिनिङ सुरु, रंगशालामा स्वास्थ्य सेवा उपलब्ध

काठमाडौं । सरकारले उपत्यकाका विभिन्न अव्यवस्थित बस्ती हटाएसँगै भूमिहीन तथा सुकुमवासीहरूको स्क्रिनिङ प्रक्रिया सुरु गरेको छ। शनिबार बिहानदेखि नदी किनार...

कोलम्बियामा बम आक्रमण : ७ जनाको मृत्यु, २० भन्दा बढी घाइते

बोगोटा। कोलम्बियाको काउका विभागस्थित काजिबियो नगरपालिकामा शनिबार भएको बम आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने बीसभन्दा बढी व्यक्ति घाइते भएका ...

एन्फा पदाधिकारीको पासपोर्ट रोक्का, आर्थिक अनियमितता छानबिन तीव्र

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट निलम्बनमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरूको पासपोर्ट रोक्का गरिएको छ। आर्थिक अनियमित...

एन्फा पदाधिकारीको पासपोर्ट रोक्का

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट निलम्बनमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरूको पासपोर्ट रोक्का गरिएको छ। आर्थिक अनियमित...

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया पेचिलो बन्दै गएपछि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। बैठक सोमबार बिहान ११ बजेका...

सुकुमवासीको अवस्थाबारे अनुगमन गर्न मानव अधिकार आयोगको टोली फिल्डमा

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगको टोली सुकुमवासीको अवस्था बुझ्न फिल्डमा खटिएको छ। टोली आज बिहान कीर्तिपुरस्थित राधा स्वामी सत्सङ्ग व्यासमा पुगेर ...

ट्रम्प कार्यक्रममा आक्रमण प्रयास, राष्ट्रपति सुरक्षित

वासिङ्टन। अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ‘डिनर कार्यक्रम’ मा एक हतियारधारी व्यक्तिले आक्रमण गर्ने प्रयास गर्दा ठुलो सुरक्षा घटना भएक...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending