काठमाडौँ । अन्तर्राष्ट्रिय जातीय विभेद विरूद्धको दिवसका अवसरमा दलित अभियन्ताहरुले राजधानीमा प्रदर्शन भएको छ ।
‘दलितलाई खै’ भनि लेखिएको नारासहित अर्धनग्नसमेत बनेर प्रदर्शनमा सहभागी भएकाहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरमा केहीबेर तनावको स्थिति समेत बनेको थियो ।
प्रतिकृया लेख्नुहोस्: