हिले । धनकुटाका ६ वटा क्याम्पसमा तीन वटा विद्यार्थी सङ्गठनहरुले सर्वसम्मत रुपमा स्ववियुको नेतृत्व चयन हुने सहमति गरेका छन् । सहमति अनुसार धनकुटा बहुमुखि क्याम्पस, हिले क्याम्पस र जाल्पादेवि क्याम्पस पाख्रिवासमा अनेरास्ववियुको नेतृत्वमा, जितपुर क्याम्पस र गोकुण्डेश्वर क्याम्पसमा नेपाल विद्याथी संघको नेतृत्वमा र भाषा क्याम्पसमा अनेरास्ववियु ९ क्रान्तिकारी०को नेतृत्वमा स्वतन्त्र विद्यार्थी युनियन सर्वसम्मत चयन गर्ने सहमति भएको छ । धनकुटा बहुमुखी क्याम्पस, जाल्पादेवि क्याम्पस, भाषा क्याम्पस र हिले क्याम्पसमा मात्रै एक पदमा एक व्यक्तिको उमेदवार परेको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।
जितपुर क्याम्पसमा अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र अनेरास्ववियु ९क्रान्तिकारी०ले भिन्दाभिन्दै प्यानल नै उमेदवारी दर्ता गरेको निर्वाचन अधिकृत लोकनाथ नेपालले जानकारी दिए। उनले २९ गतेसम्म नामावली फिर्ता लिने समय रहेकोले उमेदवारी फिर्ता नभए निर्वाचन हुने जानकारी दिए।
यस्तै, गोकुण्डेश्वर क्याम्पसमा ३ वटै विद्यार्थी सङ्गठन मिलेर उमेदवारी दर्ता गरेको भए पनि केही विद्यार्थीले अधिकारबाट वञ्चित गरियो भन्दै उजुरी दिएपछि सर्वपक्षिय छलफल बोलाइएको क्याम्पस प्रमुख जेपी भुजेलले जानकारी दिए। उमेदवारी मनोनयनको समय सकिँदासम्म एक पदमा एक व्यक्तिको उमेदवारी परेकाले सर्वसम्मत भए पनि सहमतिको सहज वातावरण बनाउन छलफलमा बोलाइएको भुजेलले बताए।
धनकुटा बहुमुखि क्याम्पस, जाल्पादेवि क्याम्पस, भाषा क्याम्पस र हिले क्याम्पसमा निर्वाचन अधिकृतको कार्यालयले अन्य प्रक्रियाहरु पूरा गरेर सर्वसम्मत रुपमा स्ववियुको कार्यसमिति घोषणा गर्न भने बाँकी रहेको धनकुटा बहुमुखि क्याम्पसका निर्वाचन अधिकृत कृष्णगोविन्द अधिकारीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १७:०६
काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...
आषाढ़ २४ गते, २०८३ - १७:००
बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...
आषाढ़ २४ गते, २०८३ - १६:४५
दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...
आषाढ़ २४ गते, २०८३ - १६:३०
काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...
आषाढ़ २४ गते, २०८३ - १६:१९
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...
आषाढ़ २४ गते, २०८३ - १५:५२
नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...
आषाढ़ २४ गते, २०८३ - १५:४४
काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...
आषाढ़ २४ गते, २०८३ - १५:२७
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...
आषाढ़ २४ गते, २०८३ - १५:१५
काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...
आषाढ़ २४ गते, २०८३ - १५:०१
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...



प्रतिकृया लेख्नुहोस्: