काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिपछि व्यवस्थाविरोध शक्तिहरु उत्साहित भएको निष्कर्ष निकालेको छ । यद्यपि, राजावादीहरुको सक्रियता लामो समयसम्म नटिक्ने माओवादीको बुझाइ छ ।
खुमलटारमा सोमबार बसेको पदाधिकारी बैठकमा देशको पछिल्ला समसायिमक राजनीतिक घटनाक्रम, अन्तराष्ट्रिय जगत, दलहरुबीच भएका संवाद, पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति, अन्तर्राष्ट्रिय जगतमा अमेरिकाको भूमिकालगायतको बिषयमा छलफल भएको सचिव लीलामणि पोखरेलले बताए ।
उनले भने, ‘पूर्वराजाको अभिव्यक्तिले केही प्रतिगामी शक्तिहरु अलिक उत्साहित बन्न खोजेको जस्तो देखिन्छ । उनीहरुले त्यहीअनुसार प्रदर्शन गर्न थालेका छन् । केही हौसिएका पनि देखिन्छन् । तर त्यो लामो समयसम्म रहनसक्ने स्थिति रहन्न ।’
उनले दल विभाजन सम्बन्धी विधेयक र अध्यादेशको विषयमा पनि छलफल भएको बताए । उनले भने, ‘अध्यादेश अहिलेसम्म कार्यसूचीमा आएका छैनन्। अध्यादेश खारेज गर्नुपर्छ। अध्यादेश अघि बढाउँदा जनप्रतिनिधिमूलक संस्थालाई कमजोर बनाउन, शासकहरुको स्वेच्छाचारी बन्ने प्रवृत्ति हामी हुन्छ, र गलत कुरालाई निहित उद्देश्य पूरा गर्नैको लागि संसदीय प्रक्रियालाई छल्ने परम्परा बन्छ ।’
उनले अध्यादेशका केही कन्टेनहरु आपत्तिजनक रहेको भन्दै खारेज गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको सुनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - ०८:५५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...
आषाढ़ ३२ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...
आषाढ़ ३२ गते, २०८३ - ०८:३४
उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति
आषाढ़ ३२ गते, २०८३ - ०८:०७
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...
आषाढ़ ३२ गते, २०८३ - ०८:०२
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...
आषाढ़ ३२ गते, २०८३ - ०७:५२
बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...
आषाढ़ ३२ गते, २०८३ - ०७:१५
मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरेर नेपाल–चीन कोरला नाकाबाट भित्र्याइएका करिब रु ४ लाख ३५ हजार ८०० बराबरका अवैध सामान बरामद गरेको छ। जिल्ला ...
आषाढ़ ३२ गते, २०८३ - ०७:१०
काठमाडौं । निरन्तर वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ। बुधबार रातिसम्म कोसी ब्यारेजमा पानीको बहाव १ लाख ६३ हजार २३० क्युसेक पुगेपछि २१ व...
आषाढ़ ३२ गते, २०८३ - ०६:५९
काठमाडौं । पर्याप्त वर्षा भएसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा धान रोपाइँले तीव्रता लिएको छ। हालसम्म जिल्लाको करिब ८० प्रतिशत क्षेत्र...
आषाढ़ ३२ गते, २०८३ - ०६:५७
काठमाडौं । सरकारले बर्डफ्लुबाट प्रभावित कुखुरा किसानलाई हालसम्म ५० करोड ७१ लाख रुपैयाँ राहत वितरण गरेको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनस...



प्रतिकृया लेख्नुहोस्: