हैदाराबाद। पछिल्लो समय भारतीय सिनेमाको ‘पोष्टर गर्ल’ बनेकी अभिनेत्री रश्मिका मन्दनाको डिमाण्ड निकै बढिरहेको छ । किनभने उनले अभिनय गरेका फिल्मले अब पाँच सय करोड कमाउनु सामान्य भइसकेको छ । पछिल्लो समयमा आएका उनका तीन फिल्मले मात्रै तीन हजार एक सय ६५ करोड कमाउन सफल भएका छन ।
विक्की कौशलसँग ‘छावा’ मा समेत देखिएकी रश्मिकाले सो फिल्मले पनि पाँच सय करोड नघाएपछि उनी थप चर्चाको केन्द्रमा रहेकी छिन् । उनका हालै रिलिज भएका तीन फिल्ममध्ये सबैभन्दा बढी कमाउने फिल्मको सूचीमासमेत पर्न सफल भएको छ । उनका पछिल्ला तीनै फिल्मले पाँच सय करोड नघाएका छन् ।
‘नेशनल क्रस’ बनेकी रश्मिका अल्लु अर्जुन पुष्पाः २ द रूलमा देखिएकी थिइन्, सो फिल्म १७४० करोड कमाउन सफल भएको थियो, जुन फिल्म भारतीय सिनेमामा सबैभन्दा बढी कमाउने दोस्रो फिल्म हो ।
त्यसअघि रणवीर कपुरकी श्रीमतीको भूमिकामा देखिएकी रश्मिकाको ‘एनिमल’ ले ९१५० करोड कमाएको थियो भने अहिले तेस्रो फिल्म छावाले पनि ५०० करोड ग्रस कलेक्सन कटाइसकेको छ ।
रश्मिकासँगै अक्षय खन्ना र निर्देशक लक्ष्मण उतेकरले पनि यस प्रतिष्ठित बक्स अफिस क्लबमा आफ्नो खाता खोलिसकेका छन्। ‘छावा’ को बक्स अफिस प्रदर्शनले म्याडक फिल्म्सको निर्माणको बढ्दो लोकप्रियतालाई रेखांकित गरेको छ। सो स्टुडियोले हालैका दुई ठूला भारतीय ब्लकबस्टरहरू मध्ये ‘छावा’ र ‘स्त्रीः २’ ले रेकर्ड तोड बक्स अफिस रेकर्ड बनाएका थिए । सो स्टुडियाका थप फिल्म पनि आउदैँछन, जो ब्लकब्लस्टर हुने अहिले नै अनुमान गर्न सकिनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १६ गते, २०८३ - १७:५८
काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...
आषाढ़ १६ गते, २०८३ - १७:३०
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १७:२०
काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...
आषाढ़ १६ गते, २०८३ - १७:०७
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...
आषाढ़ १६ गते, २०८३ - १७:००
काठमाडौं। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...
आषाढ़ १६ गते, २०८३ - १६:४८
मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...
आषाढ़ १६ गते, २०८३ - १६:३८
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...
आषाढ़ १६ गते, २०८३ - १६:१२
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १५:४९
काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...
आषाढ़ १६ गते, २०८३ - १५:३९
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...



प्रतिकृया लेख्नुहोस्: