बर्लिन । जर्मन संसदले अति दक्षिणपन्थी एएफडीले समर्थन गरेको आप्रवासी विधेयक अस्वीकार गरेको छ ।
जर्मनीको संसदले अति दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी(एएफडी) को समर्थनमा विपक्षी रूढीवादीहरूले प्रस्ताव गरेको आप्रवासीलाई प्रतिबन्ध लगाउने विधेयकलाई अस्वीकार गरेको हो ।
जुन प्रस्ताव अस्विकृत भएको छ, त्यो आधुनिक जर्मन इतिहासमा पहिलो पटक कानून पारित हुने सम्भावनालाई बेवास्ता गरेको छ।
शुक्रबार, मूलधारका दलहरू बीचको सम्झौतामा लामो र असफल वार्ता भए पनि ढिलाइ गरी भएको असामान्य रूपमा चर्को बहस पछि सो विधेयकलाई ३३८–३५० मतले अस्वीकृत गरिएको हो । जुन मतदानमा पाँच जना सांसद अनुपस्थित थिए।
गत वर्ष चान्सलर ओलाफ स्कोल्जको गठबन्धनको पतन पछि जर्मनीले फेब्रुअरी २३ मा चुनाव गर्ने तयारी गरिरहेको बेला यो मतदान भएको हो । विपक्षी नेता फ्रेडरिक मेर्जले आफ्नो अभियानको केन्द्रबिन्दुमा आप्रवासनमा थप प्रतिबन्धात्मक दृष्टिकोणको माग राखेका छन् । गत हप्ता अस्वीकृत शरणार्थीले चक्कु आक्रमण गरेपछि उनी थप आक्रामक भएका थिए ।
बुधवार उनको क्रिश्चियन डेमोक्रेटिक युनियन र क्रिश्चियन सोशल युनियन इन बाभेरियाका दक्षिणपन्थी नेताहरूले एएफडीको समर्थनमा अध्यागमनमा कडाइ गर्नु पर्ने आह्वान गर्दै गैर बाध्यकारी प्रस्ताव गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २७ गते, २०८२ - २०:२८
काठमाडौं । बागमती प्रदेशभित्र सार्वजनिक सवारी साधनको भाडा बढाउने तयारी गरिएको छ। श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको उपस्थितिमा बसेको भाडा न...
चैत्र २७ गते, २०८२ - २०:१९
इनरुवा। सुनसरीको कोसी गाउँपालिका–८ भण्टावारीस्थित इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरी टोलीले हुन्डी कारोबारको आशङ्कामा दुई जनालाई नियन्त्...
चैत्र २७ गते, २०८२ - १७:२३
काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पार्टीलाई ‘पूर्वका राईहरूको पार्टी’ भनि भ्रम प्रवाहित भएको भन्दै आफ्नो पार्टी कुनै क्षेत्र वा जातविश...
चैत्र २७ गते, २०८२ - १७:२०
लेखनाथ। कास्कीको पोखरा महानगरपालिका–९ मा बुधबार साँझ एक महिलाको बीभत्स हत्या भएको छ । शिवालय चोकबाट सभागृह चोकतर्फ जाँदै गर्दा पोखरा–१८, सेदी निवासी ४...
चैत्र २७ गते, २०८२ - १७:१२
काठमाडौँ। सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा कुनै पनि नेपाली नागरिक अलपत्र अवस्थामा नरहेको प्रष्ट पारेको छ । शुक्रबार सिंहदरबारमा आयोजित पत...
चैत्र २७ गते, २०८२ - १७:०५
काठमाडौँ। यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कास्कीका तत्कालीन प्रशासन अधिकृत (आठौँ) शंकर थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर...
चैत्र २७ गते, २०८२ - १६:५७
काठमाडौं । ज्ञानेन्द्र शाही नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति असन्तुष्टि व्यक्त गरेको छ। उप...
चैत्र २७ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ। श...
चैत्र २७ गते, २०८२ - १६:३६
काठमाडौं । रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त सदनमा गरेको सम्बोधनप्रति प्रतिनिधि सभा बैठकले धन्यवाद ज्ञापन गरेको छ। शुक्रबार संयुक्त सदनमा राष...
चैत्र २७ गते, २०८२ - १६:२७
काठमाडौं । रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आफूहरूले धोका नदिएको स्पष्ट पारेका छन्। सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारक...


प्रतिकृया लेख्नुहोस्: