सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं.७ बयलबास बजारमा प्लाष्टिकको झोला बनाउने फ्याक्ट्रिमा भिषण आगलागि हुदाँ करोडौको क्षेती भएको छ ।
शुक्रबार बिहान ३ः२५ बजेको समयमा ईश्वरपुर न.पा.७ ब्रहमस्थान चोक स्थितमा नेत्र बहादुर कार्कीको घरमा भाडा गरी चन्द्रनगर गाउँपालिका वडा नं. ४ पोखरिया टोल बस्ने राम छबिला साहले संचालन गरेको हिमालयन पोलि नेपाल (प्लाष्टिकको झोला बनाउने फ्याक्ट्रि)मा बिधुत सर्ट भई आगलागि हुदा करोडौको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट कम्पनिमा रहेको मेशिन,कच्चा पदार्थ र घर पुर्ण रूपमा जलेर क्षेती भएको हो । उक्त फ्याक्ट्रिमा करिब साढे ७ करोडको क्षेती भएको हुन सक्ने ईश्वरपुरका व्यपारीहरुले अनुमान गरेका छन ।
घटना भएको स्थानमा ईलाका प्रहरी कार्यालय केशरगंज, ईश्वरपुरका प्रहरी निरीक्षक।उमाकान्त जोशीको कमाण्डमा ३० जना,सागरनाथ वेस क्याम्प बाट सशस्त्र प्रहरी निरीक्षको कमाण्डमा ९ जनाको टोली, हरिवन न.पा. र मलंगवा न.पा.बाट आएको दुई वटा दमकल तथा स्थानिय मानिसहरूको सहयोगमा उक्त आगो बिहान ०५ः३० बजेको समयमा पुर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
उक्त आगोबाट सोही ठाउँ बस्ने नबल किशोर साहको घरमा पनि आंशिक क्षेती भएको मानविय तथा चौपाय क्षेती नभएको र अन्य क्षेतीको बिबरण आउन बाँकि रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १६:१०
काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...
चैत्र २५ गते, २०८२ - १६:०६
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...
चैत्र २५ गते, २०८२ - १६:०३
काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...
चैत्र २५ गते, २०८२ - १६:०१
गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...
चैत्र २५ गते, २०८२ - १५:५९
काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...
चैत्र २५ गते, २०८२ - १५:४६
काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...
चैत्र २५ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...
चैत्र २५ गते, २०८२ - १५:३४
काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...
चैत्र २५ गते, २०८२ - १५:३२
काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...
चैत्र २५ गते, २०८२ - १४:३१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...


प्रतिकृया लेख्नुहोस्: