न्युयोर्क। अमेरिकाको इन्डियाना राज्यमा एक महिलाले आफ्नो १० वर्षको बच्चालाइ थिच्दा ती बालकको मृत्यु भएको छ ।
यस मुद्दामा महिलालाई ६ वर्षको जेल हालै सजाय सुनाइएको छ । ४८ वर्षीया जेनिफर ली विल्सनको तौल १५४ किलोभन्दा बढी छ ।
उनी आफ्नो छोरा डकोटा लेवी स्टीभेन्समाथी बसेकी थिइन्, जसको परिणामस्वरूप ती बालकको मृत्यु भयो। बच्चा बदमास थियो र उसलाई शान्त पार्नका लागि जेनिफर ती बालकको पेटमा जम्मा जम्मी ५ मिनेटसम्म पल्टिएकी थिइन्। सो भारी सहन नसकेर १० बर्षको छोराको मृत्यु भयो ।
केटाकेटीहरु घरमा खेल्छन् र झगडा गर्नु स्वाभाविक भए पनि ती महिलाको १० वर्षको छोरा (स्टिभेन्ससँग नमज्जाले रिसाइन । त्यसपछि उनलाइ च्याप्प समातेर उनको शरिरमाथी चढेकी थिइन् । उनले हालै सो लापरवाहीका कारण बालकको अनाहकमा ज्यान गएको स्विकार गरेकी छिन् । सो घटनामा जेनिफर ली विल्सनलाई राज्य सुधार गृहमा राख्ने गरी ६ वर्षको जेल सजाय सुनाइएको छ ।
समाचार अनुसार जेनिफरले पुलिसलाई भनिन्, ‘स्टीभन्स भुइँमा सुते र त्यसपछि म उनको पेटमा सुते ।’ उनले अगाडी भनिन, ‘उनी माथि म करिब ५ मिनेट सम्म बसेको थिएँ होला, त्यसपछि बच्चा हिँड्न छाड्यो, उसले झूट बोलिरहेको महसुस भयो, तर बच्चा मरणासन्न भइसकेको थियो ।’ जेनिफरका अनुसार उनको उद्देश्य केवल आफ्नो छोरालाई सम्हाल्ने मात्रै थियो।
सो घटना पछि जब स्थानिय प्रहरीविल्सनको घर पुग्यो, बच्चाको सास फेरिरहेको थिएन। यससँगै उनले स्टिभेन्सको घाँटी र छातीको तल्लो भागमा चोटको निशान पनि देखेका थिए । यसपछि स्टिभन्सलाई तुरुन्तै अस्पताल लगियो, जहाँ दुई दिनपछि डाक्टरहरूले उनलाई मृत घोषणा गरेका थिए।
पोस्टमार्टम पछि मृतक स्टीभेन्स ४ फिट १० इन्च अग्लो र उनको तौल ४० केजी मात्र थियो भने भने आमाको जेनिफरको उचाइ ४ फिट ११ इन्च र तौल १५४ किलो थियो । अधिक भार थाम्न नसकेर ती बालकको मृत्यु हुन पुगेको अदालतमा प्रहरीले बताएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - १४:२९
काठमाडौं । नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीभित्रै विवाद र छलफल चलि...
माघ ६ गते, २०८२ - १३:५७
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनका केही क्षेत्रमा उम्मेदवार मिलाउन सकिने अवस्था रहे अध्यक्ष केपी शर्मा ओलीलाई ...
माघ ६ गते, २०८२ - १३:२६
काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको ज...
माघ ६ गते, २०८२ - १२:२८
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउन नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बस्ने तयारी भइरहेको छ। पार्टीको तर...
माघ ६ गते, २०८२ - १२:०९
काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम गरेको ...
माघ ६ गते, २०८२ - १२:०२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सोनाम ल्होछारको शुभकामना व्यक्त गरेको छिन् । उनले भनेको छिन्, “तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजाति समुदायक...
माघ ६ गते, २०८२ - ११:५१
दमक। उम्मेद्वारी दर्ताका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज झापाको दमक आउँदै छन्। झापाको सबै निर्वाचन क्षेत्रको तयारीबारे उनले जानकारी लि...
माघ ६ गते, २०८२ - ११:४५
मुस्ताङ। पछिल्लो तीन वर्षयता हिमाली मुस्ताङमा हिमपात हुनसकेन । गत कात्तिक महिनामा यहाँको माथिल्लो मुस्ताङ क्षेत्रसहित वारागुङ मुक्तिक्षेत्र-१ मुक्तिना...
माघ ६ गते, २०८२ - ११:०१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का शीर्ष नेताहरूले आगामी चुनाव नलड्ने निर्णय गरेका छन्। सोमबार बिहान बसेको पार्टीको स्थायी कमिटीको भर्चुअल...
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...




प्रतिकृया लेख्नुहोस्: