काठमाडौं। नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य ओरालो लागेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ५७ हजार रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य १ लाख ५७ हजार १०० रुपैयाँ रहेको थियो ।
यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १८ सय ६० रुपैयाँ कायम रहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३० गते, २०८२ - १४:०६
विराटनगर । अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका साना बचतकर्ताले आफ्नो बचत फिर्ता पाउन थालेका छन्। कोशी प्रदेश सरकारले गठन गरेको समस्याग्रस...
चैत्र ३० गते, २०८२ - १३:५७
काठमाडौं । सुधन गुरुङले सरकारमा आउनुअघि इमान्दारीपूर्वक कमाएको सम्पत्ति कुनै ‘पाप’ नभएको बताएका छन्। आइतबार बालेन्द्र शाह ९बालेन० नेतृत्वको सरकारका...
चैत्र ३० गते, २०८२ - १३:३५
काठमाडौं । डोलप्रसाद अर्यालले पूर्वसभामुखहरूसँग संसदीय अभ्यासका विषयमा छलफल गरेका छन्। उनले आइतबार देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गर...
चैत्र ३० गते, २०८२ - १३:२२
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टी सदस्यता कुनै पनि नेताले आवेग वा भाषणका आधारमा खारेज गर्न नसक्ने स्पष्ट पारेको छ। निवर्तमान क...
चैत्र ३० गते, २०८२ - १३:०८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको ढुंगा शल्यक्रियामार्फत सफलतापूर्वक निकालिएको छ। डा। पलेस...
चैत्र ३० गते, २०८२ - १२:१९
तनहुँ। तनहुँ जिल्लामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका परीक्षण कार्य पूरा भएको छ । छिटो, व्यवस्थित र मर्यादित रूपमा परीक्षा सम...
चैत्र ३० गते, २०८२ - ११:४६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सङ्घीय सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहरदवार र परिसर क्षेत्रमा ‘इन्टरनेट’ सेवालाई थप सहज, छिटो र अ...
चैत्र ३० गते, २०८२ - ११:१७
काठमाडौं । सोमबार नेपाली बजारमा सुन तथा चाँदीको भाउ सामान्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैय...
चैत्र ३० गते, २०८२ - ११:०२
काठमाडौं । केपी शर्मा ओली को आज काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल मा पित्तथैलीको शल्यक्रिया हुने भएको छ। उपचारमा संलग्न चिकित्सकहरूले यसअघि नै शल्यक...
चैत्र ३० गते, २०८२ - १०:५३
पश्चिम नवलपरासी। निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि र सरकारले माग सम्बोधन नगरेको भन्दै पश्चिम नवलपरासीका निर्माण व्यवसायीहरूले जिल्लाभरका विका...


प्रतिकृया लेख्नुहोस्: