मुम्बइ। मानिसहरूलाई हिप हप संस्कृतिको परिचय गराउने फिल्म ‘गली ब्वाई’ सन् २०१९ मा रिलिज भएको थियो ।
जोया अख्तरले निर्देशन गरेको यो फिल्ममा रणवीर सिंह र आलिया भट्टले मुख्य भूमिका निर्वाह गरेका थिए । यो फिल्मले निकै बक्स अफिसमा राम्रो कमाई पनि गरेको थियो ।
यस फिल्ममा एमसी शेरको भूमिकामा देखिएका सिद्धान्त चतुर्वेदीले फरक पहिचान पाएका थिए तर अहिले फेरी यो फिल्मको सिक्वेलको पनि चर्चा चलिरहेको छ । अब यो फिल्मको सिक्वेल ६ वर्षपछि आउन लागेको खबर छ तर यसमा रणवीर सिंह र आलिया भट्टको जोडी फेरि सँगै नदेखिने भएका छन् ।
अहिलेसम्म आधिकारिक घोषणा नभए पनि विक्की कौशल र अनन्या पाण्डेको नयाँ जोडी फिल्ममा देखिने खबर छ । सिद्धान्त चतुर्वेदी र रणवीर सिंह यसमा सहभागी हुनेछन् वा छैनन् भन्ने कुरा भने अझै स्पष्ट भइसकेको छैन तर यदि यस्तो भयो भने फिल्मको उत्साह झनै बढ्नेछ ।
नेटफ्लिक्स सिरिज ‘खो गए हम कहाँ’ निर्देशन गरेका अर्जुन वरेन सिंहले फिल्म निर्देशन गर्ने बताइएको छ । अनन्या पाण्डेले अर्जुन वरेन सिंहसँग ‘खो गए हम कहाँ’ मा काम गरेकी थिइन । यसका लागि आफू नै उपयुक्त छनोट भएको फिल्म निर्माताको विश्वास छ । विक्की केही समयदेखि यस प्रोजेक्टमा संलग्न रहेको रिपोर्टमा उल्लेख छ ।
यस फिल्मको कथा स्ट्रीट र्यापर डिभाइन र नेजीको जीवनबाट प्रेरित थियो। मुम्बईको बस्तीमा बस्ने र्यापर मुरादको कथा फिल्ममा बताइएको छ । फिल्ममा मुरादको भूमिका रणवीर सिंहले निर्वाह गरेका छन् जसले आफ्नो सांगीतिक सपना पूरा गर्न सामाजिक र आर्थिक चुनौतीहरूको सामना गर्छन्। सफिनाको भूमिकामा देखिएकी आलिया भट्ट यस पात्रमा निकै राम्रो देखिएकी थिइन् । उनी बाहेक फिल्ममा विजय वर्मा, अमृता सुभाष, विजय राज र कल्की केकलान पनि थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १७:५९
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...
आषाढ़ १४ गते, २०८३ - १७:२७
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...
आषाढ़ १४ गते, २०८३ - १७:१५
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...
आषाढ़ १४ गते, २०८३ - १६:५६
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...
आषाढ़ १४ गते, २०८३ - १६:४७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...
आषाढ़ १४ गते, २०८३ - १६:३२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...
आषाढ़ १४ गते, २०८३ - १५:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...
आषाढ़ १४ गते, २०८३ - १५:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...
आषाढ़ १४ गते, २०८३ - १५:१७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...
आषाढ़ १४ गते, २०८३ - १४:५६
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...



प्रतिकृया लेख्नुहोस्: