काठमाडौं। तपाईलाई फ्रान्सको घटना याद होला, जसमा एक व्यक्तिले आफ्नी श्रीमतीलाई आफ्ना चिनेजानेकाले ७२ पटक बलात्कार गराएका थिए ।
अहिले यी व्यक्तिले आफनो अपराध प्रति पछुतो मान्दैअदालतमा श्रीमतीको खुब तारिफ गरिरहेका थिएँ र आफ्नो गल्तीको लागि परिवारसँग रूदैँ रूदैँ माफी मागिरहेका थिए । तर, अहिले अदालतले डोमिनिक पेलिकोटलाई सजाय र्दिएको छ । अब उनी २० वर्षको आजीवन कारावासको सजाय भोग्नु पर्ने भएको छ ।्डोमिनिक पेलिकोटले आफ्नी पूर्व पत्नी गिसेललाई १० वर्षसम्म लागूऔषध खुवाएर दर्जनौं पुरुषले उनलाई बलात्कार गराएका थिए । यो कुरा अहिले अदालतमा उनले स्विकार पनि गरेका छन् र माफी पनि मागेका थिए तर अदालतले उनलाई माफि दिएन ।
गत सोमबार डोमिनिकले आफ्नो परिवारलाई उहाँलाई माफ गर्न आग्रह गरेका थिए र परीक्षणको क्रममा आफ्नी पूर्व पत्नीको साहसको पनि प्रशंसा गरेर नाटक पनि गर्न भ्याएका थिए।
तर, उनकी श्रीमती गिजेल एक यस्तो साहसी महिला हुन्, जसले यति धेरै यातना दिँदा पनि आफूलाई लुकाउन सकिनन्, बरु अगाडि आएर आफ्नो पतिको
सारा कर्तुतको पर्दाफास गरि दिइन् र आफ्नो अनुहार पनि सारा संसारमा उजागर गरिन् । उनी विश्वभर एक उत्कृष्ट उदाहरणका रूपमा परिचित भएको भन्दै अहिले फ्रान्सेलीहरू तारिफ गरिरहेका छन । गिसेल अहिले ७२ वर्षकी भइन् ।
पेलिकोटले उनलाई निद्राको चक्की दिएर बेहोस बनाउँथे । त्यसपछि उसले धेरै पुरुषलाई बलात्कार गर्न लाइनमा उभ्याउथे। नशाका कारण अचेत भएकी गिजेल पहिलो पटक अदालतमा हाजिर हुँदा धेरै कुरा याद गर्न सकेकी थिइनन् ।
उनले भनेका थिइन, ‘श्रीमानले घटना घटनु भन्दा पहिला मलाइ पुतलीजस्तै व्यवहार गर्दथे तर जब म नशामा लठ्ठ हुन्थे तर अरू नै मसँग आइसकेको हुन्थ्यो, यो कुरा धेरै पछि मलाइ थाहा भयो ।’
अहिले फ्रान्सेली प्रहरीले श्रीमानको कम्प्युटरबाट हजारौं फोटो, भिडियो र प्रमाण पनि फेला पारेको छ, जहाँ उनी माथी भएको दुर्ब्याबहारका बारेमा धेरै प्रमाणहरू भेटिएका छन । धेरै फ्रान्सेलीले उनलाइ माफी होइन, आजिवन काराबासमा लैजानु पर्ने भन्दै जोड गरिरहेका थिए । तर, अहिले फैसाला भएको छ ।
दोषी ठहरिएका ७२ वर्षीय डोमिनिक पेलिकोटले २० वर्ष जेल सजाय भोग्नुपर्नेछ । दोषीले आफूले कसैलाई पनि भ्रममा नराखेको स्वीकार गरेका छन् । जससँग सम्झौता भएको थियो उसलाई थाहा थियो के भइरहेको थियो। मुद्दाको सुनुवाइका क्रममा आरोपीले आफूलाई पटकपटक बलात्कार गरेको स्वीकार गरेका थिए ।
महिलालाई बलात्कार गर्नेहरु फ्रान्सका विभिन्न क्षेत्रका थिए । तिनीहरूमा सिपाही, चालक, सुरक्षा गार्ड, फायर फाइटर, पत्रकारहरू थिए। त्यहाँ केही मानिसहरू थिए जसको उमेर २२ वर्ष देखी धेरै अभियुक्तहरू ७० वर्षका थिए।
आफ्नालाई पनि बलात्कार गर्नेहरू धेरै थिए। यो कुरा सन् २०२० मा बाहिर आएको थियो । दोषी डोमिनिक एक बजारमा महिलाको आपत्तिजनक भिडियो बनाउँदै गर्दा पक्राउ परेका थिए ।
अदालतको फैसलापछि दक्षिणी फ्रान्सेली सहर एभिग्नोनमा धेरै मानिस भेला भएका थिए । पीडितको पक्षमा अदालतको फैसलाको धेरैले प्रशंसा गरेका छन् । सो निर्णयप्रति सामाजिक सञ्जालमा पनि प्रतिक्रिया देखिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - १६:३०
काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार प्रदेश सरकारहरू...
आषाढ़ ३१ गते, २०८३ - १६:२३
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्टरनेशनल पिपल्स एसेम्बलीको आयोजनामा श्रीलङ्काको कोलोम्बोमा यही असार ३२...
आषाढ़ ३१ गते, २०८३ - १६:१५
काठमाडौँ। राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए। त्यसअघि बैठ...
आषाढ़ ३१ गते, २०८३ - १६:०८
काठमाडौं । श्रम संस्कृति पार्टीले पहिचान, अधिकार र विकेन्द्रीकरणका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र प्रदेश सभा आवश्यक रहेको जनाएको छ।...
आषाढ़ ३१ गते, २०८३ - १६:०१
काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थ...
आषाढ़ ३१ गते, २०८३ - १५:५३
काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले मुलुकमा देखिएको मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, सुकुम्बासी समस्या, लागूऔषध दुरुपयोग र सुरक्षा चुनौतीलग...
आषाढ़ ३१ गते, २०८३ - १५:३३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले पार्टीले कुनै पनि अराजनीतिक गतिविधि नगर्ने बताएकी छन्। मिडियाको गेटमा गा...
आषाढ़ ३१ गते, २०८३ - १५:१७
काठमाडौं । नेपाल एसीसी यू–१९ महिला प्रिमियर कप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। नेपाली यू–१९ महिला क्रिकेट टोलीले जापानलाई ९ विकेटले पराजित गर्दै अ...
आषाढ़ ३१ गते, २०८३ - १५:०९
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाएको बताएका छन्। होटल व्यवसायीका समस्या समाधान...
आषाढ़ ३१ गते, २०८३ - १५:००
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले सरकारको सय दिनपछि समीक्षा गर्ने अभ्यास रहे पनि...



प्रतिकृया लेख्नुहोस्: