कपिलबस्तु। महिनौदेखि गाँउ बस्तीमा त्रास फैलाइरहेका चितुवा नियन्त्रणमा लिइएको छ । उक्त चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौरहा र डिभिजन वन कार्यलय गौतमबुद्धको टोली नियन्त्रणमा लिएको हो ।
डिभिजन वन कार्यलय गौतमबुद्धका डिभिजन प्रमुख राजु क्षेत्रीका अनुसार कपिलबस्तुको कृष्णनगर नगरपालिका वडा नं। ६ श्रीनगर गाँउको उखुबारीबाट चितुवालाई ‘क्यामरा ट्रयाप’ गरेर नियन्त्रणमा लिइएको बताए। उनले भने ‘ एक महिना पहिले स्थानियले खबर गरेपछि पदमार्ग पहिचानबाट चितुवा नै रहेको यकिन भएको बताए ।’ चितुवा नियन्त्रणका लागि २ वटा ट्रयापमा ६ वटा क्यामेरा जाडान गरी अनुसन्धान गरी रहेको उनको भनाइ छ ।
महाराजगन्ज नगरपालिकाको बुटहनिया र कृष्णनगर नगरपालिकाको श्रीनगरको उखुबारीमा क्यामेरा जडान गरिएको थियो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौरहाबाट २ जना प्राविधिक र डिभिजन वन कार्यलय गौतमबुद्धबाट ५ को टोलीले ११ दिनको अथक प्रयासपछि चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन प्रमुख क्षेत्रीको भनाइ छ ।
कपिलबस्तु साझेदारी वन व्यवस्थापन समुहका अध्यक्ष गंगेशनाथ तिवारीका अनुसार चितुवाले बस्तीमा रहेका निलगाई, त्यसका बच्चा, बाख्रा लगायतका जनावार खाएको र चितुवाले गर्दा गाउँमा बस्तिमा त्रास फैलिएको बताए। खोरमा बाख्रा राखेर जालमा पारेर चितुवालाई आइताबार राति ९ बजेतिर नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा परेको चितुवा डिभिजन वन कार्यलय गौतमबुद्धमा राखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १७:०६
काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...
आषाढ़ २४ गते, २०८३ - १७:००
बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...
आषाढ़ २४ गते, २०८३ - १६:४५
दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...
आषाढ़ २४ गते, २०८३ - १६:३०
काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...
आषाढ़ २४ गते, २०८३ - १६:१९
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...
आषाढ़ २४ गते, २०८३ - १५:५२
नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...
आषाढ़ २४ गते, २०८३ - १५:४४
काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...
आषाढ़ २४ गते, २०८३ - १५:२७
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...
आषाढ़ २४ गते, २०८३ - १५:१५
काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...
आषाढ़ २४ गते, २०८३ - १५:०१
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...



प्रतिकृया लेख्नुहोस्: