Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

नेपाल टेलिकम मिस नेवा नेपा ११४५ का लागि अडिसन राउण्ड सम्पन्न

खबरडबली संवाददाता

काठमाडौं ।  नेप्लिज फेसन होम र फाइट फर लाइफ नेपालको आयोजनामा हुने१८औँ संस्करणको नेपाल टेलिकम मिस नेवा नेपा ११४५ का लागि अडिसन राउण्ड सम्पन्न भएको छ। 

राजधानीको ठमेलस्थित ठमेल कटेज एण्ड क्यानडियन पवमा आयोजित अडिसनमा नेपालको विभिन्न क्षेत्रबाट ३ दर्जनभन्दा बढी नेवार सुन्दरीहरु सहभागि भएका थिए। मिस नेवा नेपा ११४५ को अडिसनसँगै नेवारहरुको चाड यमरि पुन्हीको अवसरमा त्यछिं त्य कार्यक्रम पनि सम्पन्न गरिएको छ।

जसअन्र्तगत सहभागीहरुले योमरि बनाउने कला र विधि प्रदर्शन गरेका थिए। 

फाइट फर लाइफ र नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरको सभापतित्व, काठमाडौं महानगरपालिका वडा नं १८ का वडा अध्यक्ष न्हुछेकाजी महर्जनको प्रमुख आतिथ्यता र मिस लिटिल नेवा ११४२ सुज्योति डंगोलको विशेष आतिथ्यतामा सम्पन्न अडिसनमा मिस नेवा ११४३ सकिना महर्जन, कोरियोग्राफर रोजिन शाक्य, नेपाल भाषा प्रसिक्षक राजु नापित, नेवा देय दबु चन्द्रागिरिका अध्यक्ष धनबीर महर्जन, गायिका सविना मानन्धर, लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एलका पिआरओ। इन चिफ लायन मनकृष्ण श्रेष्ठ र नेपाल लिपि प्रसिक्षक शान्त महर्जन निर्णायक रहेका थिए।

१८औँ संस्करणको मिस नेवा नेपा ११४५ नेपाल टेतिकमको मुख्य प्रायोजनमा हँुदैछ। प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफी, राजु नापितको नेपाल भाषा प्रसिक्षण तथा मिस नेवाः कृषा महर्जन र सकिना महर्जनको संयोजनमा हुनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहाडका खेतमा बग्ने पसिना : जसले हाम्रो भान्सामा जीवन पाक्छ

काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...

सेक्स कहिले गर्ने ? बिहान राम्रो कि राति ? विज्ञहरूले के भन्छन्

काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...

२५ हजार थमाएर होल्डिङ सेन्टर खाली, सुकुमवासी आफन्तको शरणमा

काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...

कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र

सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...

देउवा पुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको सातदिने पुर्जी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...

निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ

काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...

पत्रकारमाथि धरपकड भए सिंहदरबार केन्द्रित आन्दोलन, अन्तर्राष्ट्रिय मिडिया मिसनसमेत गुहार्ने महासंघको चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...

मकवानपुरमा पाँच दिन राहदानी सेवा बन्द हुने

बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...

विकास पुग्यो तर बस्ती रित्तिए: पाल्पाका गाउँहरू वृद्धवृद्धाको सहारामा मात्रै

पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...

श्रीमती लिन ससुराली पुगेका युवकलाई सालोले आगो लगाइदियो, बचाउन गएकी भाउजूको पनि मृत्यु

काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending