काठमाडाैं । हलिउडकी चर्चित कलाकार जोनी डेपकी पूर्वपत्नी एम्बर हर्ड दोस्रो पटक आमा बन्न लागेकी छिन् । चाँडै नै उनीहरूको घर खुसीले भरिने भएको छ। अभिनेत्री स्वयंले यो खुसीको खबर आफ्ना फ्यानहरुलाई सेयर गरेकी छिन् । ३८ वर्षीया एम्बर हर्ड पहिले नै एक बच्चाकी आमा भइसकेकी छिन् ।
उनी आफ्नो पहिलो सन्तानसँग स्पेनमा बस्दै आएकी छिन् । अब एम्बर आफ्नो दोस्रो सन्तानको लागि उत्सुकताका साथ पर्खिरहेकी छिन् । चाखलाग्दो कुरा के छ भने यसपटक पनि एम्बर हर्ड बिना विवाह आमा बन्दैछिन् । उनी अहिले एकल महिला हुन् ।
मिडिया रिपोर्टका अनुसार एम्बर हर्डको गर्भावस्थाको खबर उनको प्रतिनिधिले सेयर गरेको छ । पिपल म्यागजिनलाई दिएको अन्तर्वार्तामा उनले भनिन्, ‘यो गर्भावस्थाको सुरुवात मात्र हो, यसैले हामी यसको बारेमा धेरै जानकारी साझा गर्दैनौं।’ उनका अनुसार एम्बर आफ्नो र आफ्नो पहिलो बच्चाको लागि धेरै खुसी छिन्।
जोनी डेप र एम्बर हर्डले सन् २०१५ मा विवाह गरेका थिए भने २०१७ मा दुवैको सम्बन्धविच्छेद भएको थियो । दुबैको डिभोर्स निकै हाई प्रोफाइल थियो, जसले धेरै हेडलाइन्स बनाएको थियो ।
जोनी डेपसँग सम्बन्धविच्छेद भएपछि एम्बर हर्ड सन् २०२१ मा पहिलो पटक आमा बनिन् । उनीहरुको पहिलो सन्तान सरोगेसीको माध्यमबाट जन्मिएको थियो । आफ्नो पहिलो सन्तानलाई स्वागत गरे पछि एम्बर हर्डले प्रशंसकहरूसँग यो खुसीको खबर साझा गरेकी हुन ।इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै उनले लेखेकी छिन्, ‘चार वर्षपछि मैले बच्चा चाहन्छु भन्ने निर्णय गरें । म यो बच्चा मेरो सर्तमा चाहन्थे। अब मैले बुझें कि महिलाहरूले आफ्नो भाग्यको यो आधारभूत भाग रोज्नु कति क्रान्तिकारी छ।’
‘एक्वाम्यान’ अभिनेत्रीले थप लेखेकी छिन्, ‘मलाई आशा छ कि हामी महिलाहरु यस्तो बिन्दुमा पुग्नेछौं, जहाँ बच्चाको लागि औठी नबनाउनु वा विवाह नगर्नु सामान्य मानिनेछ र उनले आफ्नो पहिलो बच्चा एक्लै हुर्काइरहेकी छिन्। अब अभिनेत्रीले आफ्नो पहिलो सन्तानलाई स्वागत गर्नेछिन् । यो खुसीको खबरपछि उनका फ्यानहरुले पनि उनलाई बधाई दिइरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २३ गते, २०८३ - २१:४१
काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेपछि क्लबका अध्यक्ष ऋषि धमलाले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्...
श्रावण २३ गते, २०८३ - २१:३९
अध्यक्षले कार्यभारसमेत दिएनन्
श्रावण २३ गते, २०८३ - २१:३२
दुर्व्यसनी र अनैतिक गतिविधिको अखडा बन्दै काठमाडौंका खाली जग्गा र पार्क
श्रावण २३ गते, २०८३ - २१:२३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नेतृत्वमा रहेको सरकारले थालेको यात्रालाई निर्धारित गन्तव्यमा पुर्याएरै छाड्ने प्र...
श्रावण २३ गते, २०८३ - २१:०७
कैलाली । कैलालीमा बाल्टिनमा राखिएको पानीमा डुबेर १८ महिने बालकको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका–४ जनकपुरमा गाईवस्तुलाई खुवाउन राखिएको बाल्टिनको ...
श्रावण २३ गते, २०८३ - २१:०१
काठमाडौं । तीजको मौलिकता र नेपाली सांगीतिक संस्कृतिलाई केन्द्रमा राख्दै वरिष्ठ गायिका दीपा नारायण झाको एकल सांगीतिक कार्यक्रम हुने भएको छ। ‘तीजको र...
श्रावण २३ गते, २०८३ - २०:५७
काठमाडौं । हरितालिका तीज आउन करिब पाँच साता बाँकी रहँदा नेपाली सांगीतिक क्षेत्रमा तीज गीतको रौनक सुरु भइसकेको छ। यसै क्रममा गायिका संगीता भण्डारी २२ व...
श्रावण २३ गते, २०८३ - ०९:०१
काठमाडौँ । मध्यपूर्वमा सैन्य तनाव चर्किरहेका बेला साउदी अरब, पाकिस्तान र टर्कीले सुरक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने गरी ‘मक्का संयुक्त रक्षा सम...
श्रावण २३ गते, २०८३ - ०८:५४
५ दिनभित्र ग्यास समस्या हट्ने दाबी
श्रावण २३ गते, २०८३ - ०८:४९
काठमाडौँ । सुनसरीको देवानगन्जदेखि सिरहाको गोलबजारसम्म सुरक्षा निकायको गोली प्रहारबाट नागरिकको ज्यान गएको घटनाले राज्यको बल प्रयोग र सुरक्षा संयन्त्रको...



प्रतिकृया लेख्नुहोस्: