काठमाडौं । चीन भ्रमणमा गएका प्रधानमन्त्री केपि ओली स्वदेश फर्किएका छन्।
१७ गते चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी ओली बिहीबार अपराह्न स्वदेश फर्किएका हुन्।
यही मंसिर १७ गते प्रधानमन्त्री बेइजिङ गएका थिए। चीनमा रहँदा नेपाल र चीनबीच बिआरआई परियोजनाको फ्रेमवर्कमा हस्ताक्षर भएको थियो।
यसबाहेक नेपाल र चीनबीच ९ बुँदे विकास साझेदारीबारे सम्झौता भएको थियो।
नेपाल र चीनबीच टोखा-छहरे सुरुङमार्ग निर्माण, नेपाल-चीन व्यापार अभिवृद्धि, वसन्तपुरस्थित नौतले दरबार पुनर्निर्माण सम्पन्न गरेको प्रमाणपत्र आदानप्रदान, भैंसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकल, स्वयंसेवी चिनियाँ भाषा शिक्षक तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो।
प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्री लीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन्।
ओलीले ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्नुका साथै चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङस्थित संग्रहालय अवलोकन र पेकिङ विश्वविद्यालयमा सम्बोधनसमेत गरेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १० गते, २०८१ - १७:३१
काठमाडौँ । ‘ए’ डिभिजन लिग च्याम्पियन टोली चर्च ब्वाइजलाई हराउँदै सङ्कटा क्लब कांग्रेस सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशाला...
माघ १० गते, २०८१ - १७:११
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि चार देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेको छन। राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त...
माघ १० गते, २०८१ - १७:०३
काठमाडौं ।सरकारले वैदेशिक रोजगारसम्बन्धीका कानुन परिमार्जन गर्ने भएको छ । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा श्रम, र...
माघ १० गते, २०८१ - १६:४९
बुटवल । रुपन्देही जिल्ला अदालतमा रास्वपाका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ । रुपन्देही जिल्ला अदालतका स्वास्तेदार गोवि...
माघ १० गते, २०८१ - १६:३७
काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न आवश्यक रहेको बताएको ...
माघ १० गते, २०८१ - १६:२७
वासिङ्टन । अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका भारतीय नागरिकलाई फिर्ता गर्ने भारतले बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ प्रशासनका उ...
माघ १० गते, २०८१ - १६:१७
काठमाडौं । आज सेयर कारोबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.१० अंकले घटेर ६५४.३५ बिन्दुमा पुगेर बन्द भएको हो । नेपाल धित...
माघ १० गते, २०८१ - १६:११
धनगढी । क्रिकेटको शहर धनगढीमा माघ १९ गतेदेखि २८ गतेसम्म आयोजना हुने अर्जुन ट्रफी टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । उ...
माघ १० गते, २०८१ - १५:५७
धादिङ । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई अघि बढाउनका लागि संस्कृतिको महत्त्वपूर्ण भूमिका हुने बताएको छन । बिहीबार धादिङ लोकसा...
माघ १० गते, २०८१ - १५:५२
काठमाडौं । महानगर यातायात प्रालिले थानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा शुभारम्भ गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी थानकोट—धुलिखेल सेवा सुरु...
प्रतिकृया लेख्नुहोस्: