Khabar Dabali १ श्रावण २०८३ शुक्रबार | 17th July, 2026 Fri
Investment bank

कर्णालीमा दश हजार क्वीन्टल भन्दा बढी सहुलियतको खाद्यान्न बिक्री

खबरडबली संवाददाता

सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीमा १० हजार ९२ क्वीन्टल ८५ किलोग्राम खाद्यान्न बिक्री गरेको छ ।

कम्पनीले नौ जिल्लामा रहेका डिपो मार्फत दशैंलाई लक्षित गरि सुपथ मुल्यामा यो परिणाको खाद्यान्न विक्री गरेको प्रदेश कार्यालयका लेखापाल पर्वत सापकोटाले जानकारी दिए । असोज ६ गते देखि असोज ३० गते सम्मा यो परिणममा खाद्यान्न ९चामल० विक्री भएको उहाँको भनाई रहेको छ । कम्पनीले तेल र घ्यू समेत विक्री गरेको उनले जानकारी दिए । 

२७ हजार ८ सय ९९ .५० लिटर तेल विक्री भएको छ । हुम्लामा १ हजार ९८०.२५ क्वीन्टल , दैलेखमा ३९५.४० क्वीन्टल , जुम्लामा १ हजार १४८.२५ क्वीन्टल , मुगुमा १ हजार ६६२.५० क्वीन्टल , जाजरकोटमा ६४६.१० क्वीन्टल , रुकुम पश्चिममा ४५४.२५ , कालिकोटमा ९२० , डोल्पामा १ हजार ४७८.८५ र सुर्खेतमा २ हजार १०४.२५ क्वीन्टल चामल विक्री भएको प्रदेश कार्यालयले जानकारी दिएको छ  ।

सहुलियत दरमा विक्री भएको खाद्यान्न तथा तेल , घ्यू स्थानीयबासीले खुसीका साथ खरिद गरेर लिएको प्रदेश कार्यालयका प्रमुख माधव मिश्रले जानकारी दिए ।

यो पटक कम्पनीले दुर्गम गाउँमा समेत सहुलिय चामल विक्री गरेको थियो । सदरमुकाममा मात्र केन्द्रीत हुँदै आएकोमा यो पटक दुरदराजमा समेत व्यापार भएको उनको भनाई रहेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अद्यावधिक नभएका सात सहकारीको इजाजत खारेज

मोरङ। लगातार दुई वर्षसम्म विवरण नबुझाई निष्क्रिय रहेका कोशी प्रदेशका सात वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयअ...

आजदेखि वर्षा बढ्ने, पाँच प्रदेशमा जोखिम

काठमाडौँ। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा वर्षाको सम्भावना बढेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो र...

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौँ । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सरोकार भएका तथा सर्वसाधारणबाट  सुझाव माग ग...

पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै छापिने

काठमाडौँ। लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)को छपाइ कार्य पूर्ण रूपमा सम्पन्न भएको छ । यससँगै अब नयाँ सवारी चा...

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का नेता विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालत...

इजरायलले केयरगिभरमा थप १ हजार ९८५ लैजाने

काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...

इजरायलले केयरगिभरमा थप १ हजार ९८५ जना लैजाने

काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...

भारी वर्षापछि माइतीघर डुबानमा

काठमाडौँ। बिहीबार दिउँसो काठमाडौँमा परेको भारी वर्षापछि माइतीघर क्षेत्र डुबानमा परेको छ। निरन्तरको वर्षासँगै सडक र फुटपाथमा पानी जम्दा सर्वसाधारणलाई आ...

विष्णु पौडेलसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दाको पूरक अभियोगपत्र दर्ता हुने

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवालसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending