काठमाडौँ । महाराष्ट्रका नेता बाबा सिद्दिकीको गोली हानी हत्यापछि बलिवुड अहिले पनि शोकमा रहेको छ । बलिवुडका सबै सुपरस्टारहरुसँग राम्रो सम्बन्ध रहेका सिद्दिकीको केहि स्टारहरुसँग भने विशेष सम्बन्ध रहेको थियो ।
यसमा सलमान खानको परिवार पनि हो । सिद्दिकीलाई अन्तिम पटक भेट्न आएका सलमान खानको आँखामा आँसु देखियो । अब खान परिवारका सदस्य र सलमान खानका भाइ अरबाज खानको पहिलो प्रतिक्रिया आएको छ ।
मिडियासँग कुरा गर्दै अरबाजले भने, हामी यो दुस्खबाट बाहिर आउन कोशिस गरिरहेका छौं । बाबा सिद्दिकीको मृत्युपछि अरबाजको यो बयान जङ्गलको आगो जस्तै भाइरल भइरहेको छ ।
अरबाज खानले बाबा सिद्दिकीको निधनप्रति दु:ख व्यक्त गरेका छन् । उनले भनेका छन् 'बाबा सिद्दीकी सर हाम्रो परिवारका धेरै नजिकका साथी थिए । सबैले उसलाई माया गर्थे । ईदको समयमा उनीसँगै सबै उद्योग जम्मा हुन्थ्यो । उनको विदाईले निकै दुखी बनाएको छ । हामी उनको परिवारको लागि प्रार्थना गर्दैछौं । उहाँको प्रस्थानबाट हामी सबै प्रभावित भएका छौं । यो धेरै दुखको कुरा हो। मलाई लाग्छ कि हामी सबै यसलाई हटाउन प्रयास गरिरहेका छौं ।'
बाबा सिद्दिकीको हत्यापछि बलिवुड तर्सिएको छ र सलमान खानको परिवार पनि निशानामा रहेको खबर आइरहेको छ । सिद्दिकीको हत्यापछि सलमानको सुरक्षा बढाइएको छ र उनलाई सरकारले वाई प्लस सुरक्षा दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - १७:४१
मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी...
आषाढ़ १२ गते, २०८३ - १७:२२
काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल एउटै मञ्चमा सहभागी ...
आषाढ़ १२ गते, २०८३ - १७:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथग्रहण आज साँझ हुने भएको छ। पार्टी...
आषाढ़ १२ गते, २०८३ - १६:४७
काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी आइतबार बस्ने गरि स्थगित गरेको संघीय संसद् सच...
आषाढ़ १२ गते, २०८३ - १६:३८
काठमाडौँ। नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क...
आषाढ़ १२ गते, २०८३ - १५:५९
वालिङ। स्याङ्जाको वालिङ नगरपालिका–७ स्थित लभ्लीडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । वालिङको मिर्दि–चापाक...
आषाढ़ १२ गते, २०८३ - १५:४८
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक ...
आषाढ़ १२ गते, २०८३ - १५:२८
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी निर्वाचनअन्तर्गत चितवनको भरतपुरमा मतदान प्रक्रिया जारी रहेको छ। पार्टी निर्वाचन आयोगका अनुसार दिउँसो...
आषाढ़ १२ गते, २०८३ - १५:१०
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल सहकार्य सुरु हुने बताएका छन्। विराटनगरमा आयोजित पार्टी एकता ब...
आषाढ़ १२ गते, २०८३ - १४:२४
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री पदका उम्मेदवार गणेश कार्कीले उम्मेदवारी फिर्ता लिएर अर्को उम्मेदवारलाई समर्थन गर्ने प्रवृत्तिप्रति असन...



प्रतिकृया लेख्नुहोस्: