काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले फ्रान्सको पेरिसमा भएको पारा ओलम्पिक अन्तर्गत पारा तेक्वान्दोमा नेपाली खेलाडी पलेशा गोवर्धन श्रेष्ठले ऐतिहासिक कास्य पदक प्राप्त गरेको भन्दै बधाइ दिएका छन्।
अध्यक्ष लिङ्देनले सोमबार एक विज्ञप्ति जारी गर्दै सीमित स्रोत साधन र आवश्यक प्रशिक्षणका बावजुद ऐसिहासिक कास्य पदक जित्न सफल भएकोमा आफूलाई खुशी लागेको उल्लेख गरेका छन।
उनले विज्ञप्तिमाा भनेका छन् –‘नेपाली खेलकुद इतिहासमा कुनै पनि ओलम्पिक्समा आधिकारिक पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी पलेशाको सफलता अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता भएको छ। उनले नेपाललाई दिलाएको पदक राष्ट्रिय गौरवको विषय हो’ अध्यक्ष लिङदेनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘खेलकुद क्षेत्रलाई राज्यले विशेष प्राथमिकता दिनुपर्ने, खेलकुदमा लगानी वृद्धि गर्नुपर्ने, खेलाडीलाई हौसला प्रदान गरी मनोबल उच्च बनाउने काममा सरकारको ध्यान पुग्नुपर्दछ। खेल क्षेत्रको समग्र विकासमा हुने सरकारको प्रयासमा राप्रपाको साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दै बिजेता पलेशालाई पुनस् राप्रपाको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: