पाल्पा। नेपाल बिद्युत प्राधिकरण पाल्पा बितरण केन्द्रले पाल्पा जिल्लामा ५३ जना कालोसूचीमा रहेका ग्राहकबाट ८ लाख १३ हजार ५०० रुपियाँ असुली गरेको छ ।
केन्द्रले १ हजार ८६ जना ग्राहकको लाईन काटी ६ करोड ८९ लाख ९० हजार ४०५ रुपियाँ संकलन गरेको जनाएको छ । आफ्नो बार्षिक कार्य बिवरण बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनीक गर्दै
पाल्पा केन्द्र प्रमुख इन्जिनियर दिलिप मरासेनीले गत आर्थिक बर्षमा ३४ करोड २९ लाख ६८ हजार ६९१ रुपियाँको बिद्युत बिक्री भएकोमा त्यसबापत ३३ करोड ६९ लाख ३ हजार ५६३ रुपियाँ संकलन भएको बताउनुभयो । मरासेनिका अनुसार जिल्लाभित्रका ४० हजार ८४४ उपभोक्तामार्फत रकम संकलन भएको हो ।
केन्द्रले जिल्लाभरी ३० वटा नयाँ ट्रान्सर्फमर, ८ वटाको क्षमता बृद्धि र ५० वटा काठको पोल फेर्ने काम सम्पन्न गरेको जनाएको छ । निस्दी गाउँपालिकामा पहिलो पटक केन्द्रिय प्रशारण लाइन पुगाइ मित्यालमा नयाँ फ्युज सेवा बिस्तार, माथागढी र तिनाउ गाउँपालिकाका बिभिन्न स्थानमा पनि केन्द्रिय लाइन जोडेको कार्यक्रममा जानकारी दिइएको थियो ।
तानसेन बजारभित्र नाङ्गो तार हटाइ एबिसी केवल लगाइएको, ७ सय बढी काठको पोल बिस्थापित गरिएको प्रमुख इन्जिनीयर मरासेनीले बताउनुभयो । ३३ केभी झुम्सा मस्याम डुम्रे लाइन सुधार गरिएको छ । तानसेन खानेपानीलाई करिब ५० प्रतिशत बिद्युत महसुल छुट गराउन सफल भएको छ । कार्यालयले जिल्लाभरिमा १०५ जना कर्मचारीमार्फत सेवा प्रदान गरिरहेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १४:४४
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले बुधबार वीपी स्मृति दिवसको अवसरमा आयोजना गरेको स्मृति सभा कार्यक्रम तीन शीर्ष नेताले संयुक्त रूपमा उद्...
श्रावण ६ गते, २०८३ - १४:३३
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालले बिहीबार त्रिभुवन विश्वविद्यालय दिवसको अवसरमा अस्पताल बिहानको समय (आधा दिन) मात्र सञ्चालन हुन...
श्रावण ६ गते, २०८३ - १४:२९
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सैनिक अधिकृत भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको आशंकामा आवश्यक अनु...
श्रावण ६ गते, २०८३ - १४:२०
काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। प्रहरीका अनुसार सिम्ता गाउँपालिकाबाट गुमीतर...
श्रावण ६ गते, २०८३ - १२:५५
चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले पार्टी फुटाउन होइन, जोड्न एकता कायम गर्नुपर्ने बताएको छन् । नेपाली कांग्र...
श्रावण ६ गते, २०८३ - १२:४१
काठमाडौं । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा फेला परेका सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीको अनुसन्धानबाट निष्कर्ष निकालिएको छ। काठमाडौं ...
श्रावण ६ गते, २०८३ - १२:००
काठमाडौं । दाङमा निर्माणाधीन घरको पानी ट्यांकीभित्र दुई जना पुरुषको शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्य...
श्रावण ६ गते, २०८३ - ११:४२
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...
श्रावण ६ गते, २०८३ - ११:२५
काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा निकायलाई ४७ बुँदे बजेट कार्यान्...
श्रावण ६ गते, २०८३ - ११:१६
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु ११० ले बढेको हो । नेपा...



प्रतिकृया लेख्नुहोस्: