तनहुँ । पृथ्वी राजमार्गस्थित दमौली–डुम्रे सडक खण्ड बुधबार बेलुकादेखि अवरुद्ध भएको छ । व्यास नगरपालिका१२ स्थित घाँसीकुवामा बुधबार बेलुका सडक माथिबाट पहिरो खस्दा उक्त खण्ड पूर्णरुपमा अवरुद्ध भएको थियो ।
सडकभन्दा करिब ५० मिटर माथिबाट खसेको पहिरोले राजमार्ग पूर्णरुपमा पुरिएको जिल्ला प्रहरी नायव उपरीक्षक दीपककुमार रायले बताए । उक्त खण्डको पहिरो बिहीबार बिहान करिव ७:४५ बजेबाट हटाउन सुरु गरिएको उनले बताए । प्रहरी नायव उपरीक्षक रायले भने, ञठूलो पहिरो गएकाले हटाउन समय लाग्ने दखिएको छ ।झ
यस्तै यस राजमार्ग भएर गुड्ने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । साना तथा मझौला सवारीसाधनलाई दमौलीबाट तालघारे हुँदै रानीगाउँ निस्कन तथा घाँसीकुवाबाट रानीगाउँ हुँदै तनहुँको डुम्रे तर्फ निस्कने बाटो प्रयोग गर्न आग्रह गरिएको छ । यसैगरी हेभी सवारीसाधनलाई डुम्रे बेंसीसहर लमजुङ सडक खण्ड हुँदै पोखरा जाने मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २३ गते, २०८२ - ०७:०४
काठमाडौं । १६५ निर्वाचन क्षेत्रमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार अधिकांश स्थानमा मतगणना भइरहेको छ भने ...
फाल्गुन २३ गते, २०८२ - ०७:०१
खोटाङ । खोटाङको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले ३,७६६ मतको साथ अग्रता कायम गरेका छन्। जिल्ला प्रशासन ...
फाल्गुन २३ गते, २०८२ - ०६:५३
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेह्रथुम १ मा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन् । सुब्बाले ११,५६१ मत प्राप्त गर्दै जित हासिल...
फाल्गुन २३ गते, २०८२ - ०६:४२
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हात पारेको छ। निर्वाचन आयोगका अनुसार आज ...
फाल्गुन २३ गते, २०८२ - ००:०८
काठमाडौँ । देशभर प्रतिनिधि सभा निर्वाचनको मतगणना भइरहँदा नेकपा (एमाले) ले अहिलेसम्म खातै खोल्न सकेको छैन । रास्वपाले जितसहित सयभन्दा बढी क्षेत्रमा अग्...
फाल्गुन २२ गते, २०८२ - २३:४२
धनकुटा। धनकुटामा जारी मतगणनामा नेकपा एमाले का प्रभावशाली नेता एवं पूर्वमन्त्री राजेन्द्र कुमार राईलाई पछाडि पार्दै श्रम संस्कृति पार्टीका उम्मेदवार स...
फाल्गुन २२ गते, २०८२ - २३:२५
काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीले अग्रता लिएको छ । नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलालले २ हजार २७६ मतसहित अ...
फाल्गुन २२ गते, २०८२ - २३:०७
काठमाडौं । कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार शाहीले ११ हजार ३३८ मत प्र...
फाल्गुन २२ गते, २०८२ - २३:००
ओखलढुंगा । ओखलढुंगामा जारी मतगणनाको शुक्रबार बेलुका १०:४० बजेसम्मको नतिजाअनुसार सूर्य चिन्हकी उम्मेदवार अस्मिता थापा अग्रस्थानमा रहेकी छन्। हालसम्म...
फाल्गुन २२ गते, २०८२ - २२:३६
‘जनताको प्रयोग’ र नयाँ राजनीतिक स्थापनाको आलोचना



प्रतिकृया लेख्नुहोस्: