Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

बजार खुलेको डेढ घन्टामै साढे ११ अर्ब बढीको कारोबार

खबरडबली संवाददाता

काठमाडौं । शेयर बजारमा आज पनि देनिक करोबारले फेरी नयाँ रेकर्ड बनाउने सम्भावना प्रवल बनेको छ । बजार खुलेको डेढ घन्टामै भएको कारोबारले यस्तो संकेत गरेको हो ।

कारोबार सुरु भएको डेढ घन्टामै ११ अर्ब बढीको शेयर कारोबार भएको छ । यो समाचार तयार पार्दासम्म अर्थात् १२ः३० बजेसम्म २ करोड ८६ लाख ४० हजार ५३५ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ६२ करोड ६ लाख ६५ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

यस समयमा नेप्से परिसूचक ४८ अंकले बढेर २९०९ को विन्दुमा कायम भएको छ । सो समयमा १७३ कम्पनीको शेयर मूल्य बढेको छ भने ६५ कम्पनीको शेयर मूल्य घटेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुनियाँ हर्ष उल्लासमा हुँदा पीडामा राउटे समुदाय

राउटे युवाको मृत्यु, शोकमग्न वस्ती

राजेन्द्र महतो र सुमन सायमीको सडकमा सुतेरै विरोध

काठमाडौं । उपत्यकामा खोला किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रभावित क्षेत्रका जनताहरूले विरोध प्रदर्शन गरेका छन्। ...

प्रतिकिलो १० रुपैयाँ छुटमा खसीबोका र च्याङ्ग्रा बेच्ने सरकारको निर्णय

काठमाडौं । दसैंमा सरकारले १० रुपैयाँ छुटसहित १८ सय खसी बोका र च्याङ्ग्रा बेच्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि जिउँद...

अखिल (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलन १० दिनभित्र गर्ने माओवादीको निर्णय

काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टी निकट विद्यार्थी संगठन अखिल ९क्रान्तिकारी०को राष्ट्रिय सम्मेलन १० दिनभित्र गर्ने निर्णय गरेको छ । पार्टी का...

यी हुन् विश्वका सबैभन्दा धेरै विमानस्थल भएका १० देश

काठमाडौं । तपाइँलाई थाहा छ विश्वमा सबैभन्दा बढी एयरपोर्ट भएको देश कुन हो ? यसको उत्तर हो, अमेरिका। सीआईए वर्ल्ड फ्याक्टबुकले हालै सर्वाधिक विमानस्थ...

नेपालमै बन्ने भयो लुब्रिकेन्ट, धनुषामा युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजको उद्योग शुभारम्भ

धनुषा  । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३, लालभित्तीमा युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजको उद्योग शुभारम्भ भएको छ । शनिबार एक कार्यक्रमका बीच मधेश ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ ।  दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक घो...

गायिका अन्जु श्रेष्ठको नयाँ गीत तिमीसंगै‍‍‍‍‍.... बजारमा

काठमाडाैं । गायिका अन्जु श्रेष्ठको नयाँ गीत बजारमा आएको छ । मिन गुरुङको शब्द तथा संगीत रहेको तिमीसंगै...बोलको गीत गायिका श्रेष्ठ र पदम लुहारको युगल आव...

सहमति र सहकार्यका आधारमा संविधानलाई समयानुकुल संशोधन गर्नुपर्छः मुख्यमन्त्री कार्की

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहमति, सहकार्य र समन्वयका आधारमा संविधानलाई समयानुकुल संशोधन गर्नुपर्ने बताएका छन्। संवि...

आक्रमण गरी लुटेराहरूले मोटरसाइकल लुटेर फरार

कपिलवस्तु । कपिलवस्तु नगपालिका वडा नम्बर ७ दोहनी चौराहा नजिकै स्थानीय हार्डवेयर व्यवसायीलाई आक्रमण गरी मोटरसाइकल लुटिएको छ। मंगलबार राति दोहनी चौरा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy