सुलीकोट। गोरखाको बेनीघाट–आरुघाट सडक खण्ड अवरुद्ध भएको छ । गोरखामा बुधबारदेखि निरन्तर रूपमा परेको अविरल वर्षाका कारण गण्डकी गाउँपालिका–५ दर्बुङस्थित लक्ष्मिचोकमा गएको ठुलो पहिरोले सडक अवरुद्ध हुनुका साथै आवतजावतमा समस्या भएको हो ।
बेनीघाट–आरुघाट सडक खण्डको मुख्य सडकको रूपमा रहेको दर्बुङको लक्ष्मिचोकमा अविरल वर्षाले १०० मिटर माथिबाट आएको पहिरोले दैनिक रूपमा चल्ने सयौँ सवारी साधन तथा नागरीहरूमा प्रत्यक्ष प्रभाव परेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सेना साकारले जानकारी दिए । उनका अनुसार दैनिक हजारौँ नागरिकहरू सवारी साधनबाट त्यही सडक बाटो भएर उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका, आरुघाट गाउँपालिका र भीमसेन थापा गाउँपालिकाका सयौँ नागरिकहरू सडक यात्राबाट यात्रा गर्न वञ्चित भएका उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १० गते, २०८२ - १७:१०
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट सकेसम्म सन्तुलितरुपमा रहेको अवगत गराउँदै आगामी दिनमा माग र आपूर्तिबिचको सन्तुलत कायमका ल...
आषाढ़ १० गते, २०८२ - १६:५५
मध्यविन्दु। कावासोती नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को लागि एक अर्ब ६१ लाख ४४ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ । मंगलबार भएको १७ औँ नगर सभामा न...
आषाढ़ १० गते, २०८२ - १६:४०
असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारको गलत नीतिको कारण देशको सम्पूर्ण क्षेत्रको आर्थिक अवस्था धारासाहि भएर युवाह...
आषाढ़ १० गते, २०८२ - १६:१४
नेपालगन्ज । पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक २०८२/०८३ का लागि एक अर्ब ६४ करोड ७१ लाख रुपियाँको आय–व्यय प्रस्तुत ...
आषाढ़ १० गते, २०८२ - १५:५७
विराटनगर । इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार...
आषाढ़ १० गते, २०८२ - १५:४९
काठमाडौं । सरकारले जलविद्युत्मा ‘टेक एन्ड पे’ विवादपछि बजेटको बुँदा संशोधन गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार प...
आषाढ़ १० गते, २०८२ - १५:३२
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीका लागि गएका नेपाली श्रमिकलाई गन्तव्य मुलुकले न्यूनतम मानवअधिकार सुनिश्चितत...
आषाढ़ १० गते, २०८२ - १५:२२
हेटौँडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को लागि २ अर्ब ९० करोड तीन लाख १० हजार रुपियाँको बजेट प्...
आषाढ़ १० गते, २०८२ - १५:१६
काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट आज नआउने भएको छ । कानुन अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट असार १० गतेभित्र ल्याइसक्नुपर्छ। त्यस हिस...
आषाढ़ १० गते, २०८२ - १४:५७
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विकासको आधार स्तम्भको रुपमा सूचना प्रविधिको उपयोग गर्ने लक्ष्यसहित आगामी दशकलाई सूचना ...
प्रतिकृया लेख्नुहोस्: