काठमाडौं । पछिल्लो राजनतिीक घटनाक्रम सँगै सँधै सत्तामा पुगीरहने साना भनिएका दलहरु समेटीएन् । एमाले–कांग्रेसको सत्ता समिकरणमा दुई दलको बहुमत पुगे सँगै उनीहरुलाई नसमेटीएको हो ।
शुक्रबार राति ओलीले कांग्रेस र आफ्ना दलका सांसदको मात्रै समर्थनमा राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमाले–कांग्रेसको हसमतीमा एमाले अध्यक्षले प्रधानमन्त्रीको दावी पेश गरेका थिए । दावी पेस गर्दा ओलीले १६६ सांसदको समर्थन जुटाएका छन् । जसअनुसार कांग्रेसका ८८ र एमालेका ७८ सांसद छन् ।
ओलीले आफ्नो पक्षमा बहुमत सांसद रहेकाले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त गर्न आग्रहसहित राष्ट्रपतिलाई पत्र बुझाएका हुन् ।
कांग्रेस र एमालेको नयाँ समिकरणमा राप्रपा, जसपा, जनमत, लोसपा, जसपा नेपाललगायतका दलहरुको साथ रहेको भएपनि उनीहरुलाई बेवास्ता गरिएको यी दल निकट स्रोतले बतायो ।
साना दल अस्थिर रहने र स्वार्थका कारण सरकारबाट बाहिरिँदा फेरि विश्वासको मत लिनुपर्ने जस्ता झन्झट हुने कारण ओलीले कांग्रेसको मात्रै साथ लिएर राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएको एमाले निकट स्रोत बताउँछ । यहीकारण पनि सरकार निर्माणको प्रक्रियामा ओलीले कांग्रेसको मात्रै साथ लिएका स्रोतको भनाइ छ ।
ओली प्रधानमन्त्रीमा आइतबार नियुक्त हुने र सोही दिन शपथ हुने बताइएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: