काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा राजस्व अनुसन्धानको महानिर्देशकको नामबाट अर्को व्यक्तिले फोन गरेर व्यापारीहरूलाई बिदाको दिनमा पैसा माग्ने गरेको दाबी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै खतिवडाले यस्ताे बताएका हुन् ।
उनले प्रश्न गर्दै डीजीको नम्बरबाट फोन गरेर व्यापारीलाई पैसा माग्ने को हो ? पत्ता लगाउन माग गरे ।
उनले भने, ‘राजस्व अनुसन्धानको महानिर्देशकको नामबाट अर्को व्यक्ति महानिर्देशक बनेर त्यही फोनबाट व्यापारीहरूलाई बिदाको दिनमा फोन गर्ने तपाईंलाई डीजी बनाउन मैले यति पैसा लगानी गरेको छु, पैसा तिर्नुहोस् भनेर डिपार्टमेन्ट स्टोरदेखि अन्य व्यापारीलाई तर्साउने काम राजस्व अनुसन्धानको डीजीको नम्बरबाट गर्ने गरिएको छ । त्यो बिचौलिया को हो रु मैले तीन करोड खर्च गरेर डीजी बनाएको हुँ भन्छ रे । त्यो प्रधानमन्त्री कार्यालयअन्तर्गत पर्छ ।’
उनले राजस्व अनुसन्धानलाई व्यापारी थर्काउने बिचौलिया संस्थाको रूपमा विकास नगर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: