Ntc summer Offer
Khabar Dabali २९ असार २०८१ शुक्रबार | 12th July, 2024 Fri
NIMB

तनहुँको ढाँडखोला निबुस्वाँरामा झोलुङ्गे पुल निर्माण हुँदै

खबरडबली संवाददाता

तनहुँ । तनहुँको भानु नगरपालिकाका दुई वडा जोड्ने ढाँडखोला निबुस्वाँरामा एक सय २० मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ । 

भानु नगरपालिका, झोलुङ्गे पुल क्षेत्रफल कार्यक्रम, गण्डकी प्रदेश सरकारको सहयोगमा निर्माण हुने पुलको शनिबार शिलान्यास भएको हो । 

भानु नगरपालिका–१ साखेटार र वडा नं ५ ढाँडखोला जोड्ने पुल निर्माणका लागि सङ्घीय सरकारको ८५ प्रतिशत, स्थानीय सरकारको १३ प्रतिशत लगानी रहने छभने स्थानीय उपभोक्ताले दुई प्रतिशत साझेदारी गर्ने छन् । 

भानु नगरपालिका–५ का वडाध्यक्ष नहकुल अधिकारीले पुलको शिलान्यास गरेका हुन् । उनका अनुसार रु ७१ लाख ३१ हजार पाँच सय १८ को लागतमा पुल निर्माण हुनेछ ।

विसं २०८० जेठ ३ गते पुल निर्माणको सम्झौता भएको थियो । सम्झौताअनुसार आगामी असार मसान्तसम्ममा निर्माण पूरा गर्नुपर्ने छ ।     
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ सरकार गठनको दाबी पेश गरेर शीतल निवासबाट बाहिरिए देउवा र ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिको लागि दाबी पेश गरेर कांग्रेस र एमालेका नेताहरु शीतल नि...

माओवादी नेतृत्वकाे काँधमा आएका भुल्नै नहुने जिम्बेवारी भुलेकै हाे त ?

दशकदेखि निरन्तर सत्तामा रहेपनि खुम्चँदै माओवादी

एमाले-कांग्रेसका नेताहरू शीतल निवासमा, ओलीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उप...

शीतल निवास जाँदै कांग्रेस र एमाले

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै कांग्रेस र एमालेका नेताहरु श...

नयाँ सरकार गठनबारे परामर्श लिन राष्ट्रपतिले बोलाए संविधानविदहरूलाई शीतल निवास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको संवैधानिक प्रश्नबारे परामर्श गर्न संविधानविदहरुलाई शीतल निवास बोलाएका छन् । शीतल निवास स्रोतक...

चाहिएको शल्यक्रिया थियो तर प्रचण्ड सरकारले प्राथमिक उपचारमात्रै गर्योः पूर्वमन्त्री खान

काठमाडौं  । जनमत पार्टीका नेता एवं पूर्वमन्त्री अब्दुल खानले देशलाई शल्यक्रिया गर्नुपर्ने अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सर...

बाढीले डाइभर्सन बगाउँदा हुलाकी राजमार्ग अवरुद्ध

जनकपुरधाम । हुलाकी राजमार्ग अन्तर्गत सिरहाको औरही गाउँपालिका ४ स्थित सहजा नदीमा आएको बाढीले डाइभर्सन बगाएपछि आवतजावत ठप्प भएको छ । नदीमा आएको बाढील...

संसद् विघटन गर्ने कुराको साक्षी नबस्न नेपाली कांग्रेस नेताहरुलाई मेटमणीकाे आग्रह

देउवालाई सुझाबः 'बुढानिलकण्ठमा बसेर ‘छल गर्यो मायाले’ भनेर गीत गाउने अवस्था आउला है'

बेपत्ता दुई बसको खोजीमा पाँच सय सुरक्षाकर्मी परिचालन गरेका छौं- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नारायणगढ-मुग्लिन सडकमा पहिरोमा परि त्रिशुली नदीमा बेपत्ता भएका दुई यात्रु बस खोज्न पाँच सय भन्दा बढी...

सांसद शाहीको प्रश्नः जाबो बेचन झा पक्राउ पर्दा सरकार ढल्ने हुन्छ ?

काठमाडौं  । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बेचन झा पक्राउ परेपछि सरकार ढल्यो भनेर गलत भाष्य निर्माण नगर्न आग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy