Ntc summer Offer
Khabar Dabali ७ असार २०८१ बिहीबार | 20th June, 2024 Thu
NIMB

गण्डकीमा दीपक मनाङे र फणीन्द्र देवकोटा मन्त्री बन्दै

खबरडबली संवाददाता

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत दिएर सरकार जोगाएका फणीन्द्र देवकोटा र राजीव गुरुङ ‘दीपक मनाङे’लाई आज मन्त्री नियुक्त गर्दैछन्। 

दुबै जनाको ११ बजेपछि सपथको तयारी भइरहेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

माओवादी चुनाव चिन्हबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ह्वीप जारी भए पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए । 

देवकोटासँगै मनाङका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) गण्डकीमा छैटौं पटक मन्त्री हुँदैछन् । सत्ताको खेललाई आफ्नो पक्षमा पार्दै आएका मनाङे यसपटक पनि भौतिक पूर्वाधारमै दोहोरिने नेताहरुले बताइरहेका छन् ।

देवकाटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय पाउने बताइएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मामाका छोराले चिर्पटले हान्दा फुपूका छोराको मृत्यु

सिराहा । सिराहामा मामाको छोराले चिर्पटले हान्दा फुपूका छोराको मृत्यु भएको छ।  गोलबजार नगरपालिका-१० धर्मपुरका २८ वर्षीय संजय सदाले आफ्नै फुपूका छोरा...

सर्लाहीमा बस लरीमा ठोक्किँदा तीन जनाको मृत्यु

सर्लाही । यहाँको बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।  पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरप...

कर्मचारीको माग सम्बोधन गर्न सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र अर्थमन्त्रीबीच छलफल

काठमाडौं । संघीय संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र अर्थमन्त्रीबीच छलफल भएको छ।  आन्दोलनरत कर्मचारीको माग सम्...

बजेटविरुद्ध चर्किएको एमालेको आक्रोश, सत्ता समीकरणको भविष्य प्रचण्डको हातमा निर्भर

एमालेलाई देवेन्द्र पौडेलको प्रश्न- आफ्नै सरकारको आलोचना गर्दै हिँडेर त कहाँ पुगिएला र ?

गैरकानुनी रूपले पोखरामा बस्दै आएका १२ विदेशीलाई स्वदेश फर्काइयो

काठमाडौं । पोखरामा गैरकानुनी रुपमा बस्दै आइरहेका विदेशीलाई स्वदेश फिर्ता पठाइएको छ। पर्यटक प्रहरी र जिल्ला प्रहरी कास्कीले यो तीन महिनामा गैरकानुनी...

महाधिवेशनका लागि एकीकृत समाजवादीले चुन्यो १ हजार ४ सय प्रतिनिधि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न बुधबार निर्वाचन सम्पन्न गरेको छ। द...

मधु क्षेत्रीको दोस्रो बिहे पनि भएन सोचे झैं !

भन्छिन्- थाहा छैन, कत्ति बेला के हुने हो ? कहाँसम्म सास लिन सक्छु

ट्रयाक खुलेको १८ वर्षपछि जैमिनीका ग्रामीण सडक कालोपत्र गरिँदै

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा–जैदीछिस्ती ग्रामीण सडक कालोपत्र गर्न थालिएको छ ।  चालु आर्थिक वर्षमा सङ्घीय सरकार र जैमिनी ...

पहिरोका कारण बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ । पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अ...

काठमाडौंमा दैनिक ४३ करोड लिटर पानीको माग, मेलम्ची बन्द गरेर धाम ड्यामबाट कति ल्याइँदैछ ?

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies