Ntc summer Offer
Khabar Dabali २४ असार २०८२ मंगलवार | 8th July, 2025 Tue
Investment bank

गण्डकीमा दीपक मनाङे र फणीन्द्र देवकोटा मन्त्री बन्दै

खबरडबली संवाददाता

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत दिएर सरकार जोगाएका फणीन्द्र देवकोटा र राजीव गुरुङ ‘दीपक मनाङे’लाई आज मन्त्री नियुक्त गर्दैछन्। 

दुबै जनाको ११ बजेपछि सपथको तयारी भइरहेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

माओवादी चुनाव चिन्हबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ह्वीप जारी भए पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए । 

देवकोटासँगै मनाङका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) गण्डकीमा छैटौं पटक मन्त्री हुँदैछन् । सत्ताको खेललाई आफ्नो पक्षमा पार्दै आएका मनाङे यसपटक पनि भौतिक पूर्वाधारमै दोहोरिने नेताहरुले बताइरहेका छन् ।

देवकाटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय पाउने बताइएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भोटेकोशी बाढीपछि प्रचण्डको आह्वान- विपद्को घडीमा एकजुट भएर संकटको सामना गरौं

ठोस कदम चाल्न सरकारलाई आग्रह, उद्धार कार्यमा सक्रिय रूपमा खटिन नेता कार्यकर्तालाई निर्देशन

रसुवामा बाढीको वितण्डापछि प्रधानमन्त्रीको आग्रह- आफू सुरक्षित होऔं, अरूलाई पनि सुरक्षित राखौं

काठमाडौं । हाल त्रिशुली नदीसहित देशका विभिन्न नदीहरूको जलसतह उच्च हुने क्रम जारी रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई आवश्यक सतर्कता अपन...

त्रिशूलीको बाढीमा फसेका दुई जनाको हेलिकप्टरमार्फत उद्धार

काठमाडौं । त्रिशुली नदीमा फसेका दुई जनाको उद्धार भएको छ।  विदुर नगरपालिका १ त्रिशुली, बसपार्कनजिकै त्रिशुली नदीको बिचमा फसेका एक पुरुष र एक महिलाला...

रसुवाका सिडियो भन्छन्- क्षति ठूलो भएको छ, गाडीमा सुतेका मानिसलाई पनि बगाएको हुनसक्छ

उद्धारका लागि सेनाको हेलिकप्टर बोलाइयो

त्रिशूली नदीमा पानीको बहाव अझै उच्च, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं। जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।  लगातारको वर्षासँगै त्रिशूली नदीको जलप्रवाह ...

गायिका एलिना चौहान ‘साइबर ब्युरो’ गएपछि...

काठमाडौँ । ‘पढ्नै नसकिने अपमानजनक टिप्पणी अहिले छ कि छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ,’ गायिका एलिना चौहानले भनिन्- ‘गाली गरेको टिप्पणीलाई ‘स्क्रिन ...

मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा

मोरङ । मोरङलाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सोमबार एक कार्यक्रमको आयोजना गरी पूर्णखोप सुनिश्चितता जिल्ला घ...

आज सङ्घीय संसद्का दुवै बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथ...

कांग्रेस बैठक- एमालेसँग सत्ता गठबन्धन निरन्तर, महाधिवेशनबारे अनिर्णित

संविधान संशोधनका लागि कार्यदल गठन गर्ने, क्रियाशील सदस्यता विवरण केन्द्रमा पेस गर्ने अवधि असोजसम्म

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको जनाएको छ । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending