Ntc summer Offer
Khabar Dabali ७ असार २०८१ बिहीबार | 20th June, 2024 Thu
NIMB

तस्बिरमा हेर्नुस्, प्रधानमन्त्री प्रचण्ड र मोदीबीचको भेटवार्ता

विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनबारे छलफल

खबरडबली संवाददाता

 

काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

आइतबार बेलुका भएको भेटमा नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएकोे छ। 

सो अवसरमा उनीहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा पनि छलफल भएको थियो। 

प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका थिए । 

प्रधानमन्त्रीको साथमा उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन् । प्रधानमन्त्री सोमबार नै स्वदेश फर्कने कार्यक्रम छ ।   

May be an image of 2 people, dais and text May be an image of 3 people, the Oval Office and dais May be an image of 3 people, dais and text

May be an image of 3 people and dais

May be an image of 6 people, dais and temple

May be an image of 6 people, dais and the Oval Office

May be an image of 3 people and temple

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मामाका छोराले चिर्पटले हान्दा फुपूका छोराको मृत्यु

सिराहा । सिराहामा मामाको छोराले चिर्पटले हान्दा फुपूका छोराको मृत्यु भएको छ।  गोलबजार नगरपालिका-१० धर्मपुरका २८ वर्षीय संजय सदाले आफ्नै फुपूका छोरा...

सर्लाहीमा बस लरीमा ठोक्किँदा तीन जनाको मृत्यु

सर्लाही । यहाँको बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।  पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरप...

कर्मचारीको माग सम्बोधन गर्न सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र अर्थमन्त्रीबीच छलफल

काठमाडौं । संघीय संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र अर्थमन्त्रीबीच छलफल भएको छ।  आन्दोलनरत कर्मचारीको माग सम्...

बजेटविरुद्ध चर्किएको एमालेको आक्रोश, सत्ता समीकरणको भविष्य प्रचण्डको हातमा निर्भर

एमालेलाई देवेन्द्र पौडेलको प्रश्न- आफ्नै सरकारको आलोचना गर्दै हिँडेर त कहाँ पुगिएला र ?

गैरकानुनी रूपले पोखरामा बस्दै आएका १२ विदेशीलाई स्वदेश फर्काइयो

काठमाडौं । पोखरामा गैरकानुनी रुपमा बस्दै आइरहेका विदेशीलाई स्वदेश फिर्ता पठाइएको छ। पर्यटक प्रहरी र जिल्ला प्रहरी कास्कीले यो तीन महिनामा गैरकानुनी...

महाधिवेशनका लागि एकीकृत समाजवादीले चुन्यो १ हजार ४ सय प्रतिनिधि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न बुधबार निर्वाचन सम्पन्न गरेको छ। द...

मधु क्षेत्रीको दोस्रो बिहे पनि भएन सोचे झैं !

भन्छिन्- थाहा छैन, कत्ति बेला के हुने हो ? कहाँसम्म सास लिन सक्छु

ट्रयाक खुलेको १८ वर्षपछि जैमिनीका ग्रामीण सडक कालोपत्र गरिँदै

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा–जैदीछिस्ती ग्रामीण सडक कालोपत्र गर्न थालिएको छ ।  चालु आर्थिक वर्षमा सङ्घीय सरकार र जैमिनी ...

पहिरोका कारण बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ । पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अ...

काठमाडौंमा दैनिक ४३ करोड लिटर पानीको माग, मेलम्ची बन्द गरेर धाम ड्यामबाट कति ल्याइँदैछ ?

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies