काठमाडौँ, खानेपानीमन्त्री राजेन्द्रकुमार राईले स्वच्छ खानेपानी सबै नागरिकको पहुँचमा पुर्याउन आफू प्रतिबद्ध रहेको बताएको छन् ।
मन्त्री राईले स्थानीय, प्रदेश र सङ्घीय गरी तीनै तहका सरकारले देशभर खोनपानीको समस्या हल गर्न संयुक्त रूपमा छलफल तथा निष्कर्ष निकाल्न लागिपरेको जानकारी दिए।
“जलवायु परिवर्तनको असरले भूमिगत पानीको स्रोतहरू सुक्दै गएका छन् । अन्य ठाउँहरूमा पनि मुहानहरू सुक्दैछन्, यो हाम्रा लागि चुनौती हो”, उनले भने, “देशभर झण्डै २७ प्रतिशत जनताले स्वच्छ खानेपानी पाएका छन् भने ७६ प्रतिशतले सामान्य खानेपानी पाएका छन् । अहिले बाँकी रहेकालाई खानेपानीको पहुँचमा पुर्याउन प्रयासरत छौँ ।”
गणतन्त्रात्मक व्यवस्थाले राजनीतिक व्यवस्था परिर्वतनसँगै भौतिक पूर्वाधार विकास, सामाजिक न्याय र आर्थिक समृद्धि सम्भव भएको मन्त्री राईको भनाइ थियो ।
“मुलुकमा गणतन्त्र आइसकेपछि भौतिक पूर्वाधार निर्माण र विकासमात्र होइन, जनताको जीवनस्तर उकास्न आर्थिक समृद्धि एवं राष्ट्रियताको सुरक्षा हुन्छ भन्ने यी तस्बिरहरूले झझल्को देखाएका छन्”, तस्बिरको अवलोकनका क्रममा मन्त्री राईले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - १३:१८
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराएको छन्...
आषाढ़ १५ गते, २०८३ - १२:३७
आपसमा गफगाफ गरेर समय खेर नफाल्न र सिकाइमा केन्द्रित हुन सुझाव
आषाढ़ १५ गते, २०८३ - ११:५५
कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्का स्थित पूर्व–पश्चिम राजमार्गमा आईतबार राति भएको सवारी दुर्घटनामा स्कुटरमा सवार श्रीमान श्रीमती घाइते भएका...
आषाढ़ १५ गते, २०८३ - ११:२६
काठमाडौँ । राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र (नार्क) मा धान रोपेर राष्ट्रिय धान दिवस मनाइएको छ। २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अव...
आषाढ़ १५ गते, २०८३ - ११:११
नेपालगन्ज। नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म लक्ष्यको ८३.०५ प्रतिशत राजस्व संकलन गरेको छ। गत वर्षको सोही अवधिको ...
आषाढ़ १५ गते, २०८३ - १०:४७
कास्की। कास्कीमा मादक पदार्थ सेवन (मापसे) सँगै लागुऔषध सेवन ९लापसे० गरी सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने प्रवृत्ति यहाँ बढ्दै गएको छ । यहाँ विदेशी ना...
आषाढ़ १५ गते, २०८३ - १०:२७
नयाँदिल्ली। बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा गरेको छिन् । मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिम...
आषाढ़ १४ गते, २०८३ - १७:५९
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...
आषाढ़ १४ गते, २०८३ - १७:२७
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...
आषाढ़ १४ गते, २०८३ - १७:१५
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...



प्रतिकृया लेख्नुहोस्: