काठमाडाैं । बाल्यकालका स्मृतिलाई समेटेर गायक अनिल सिंह अधिकारीले 'सम्झ त्यो दिन' बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीतमा अधिकारीले गीतलाई सार्वजनिक गरेका हुन् ।
गीतमा जस्तै गीतको भिडियोमा उनले बाल्यकालमा खेलिने टालाटुली, रुमाल लुकाइ लगायत खेलेको स्मरण गरेका छन् । बाल्यकालका साथीहरूसँग बिताएको रमाइलो पललाई उनले पछि युवा अवस्थामा सम्झिएका हुन् ।
साथी भुवन विदेशबाट आएर केशवलाई फोन गरेपछि भिडियो सुरु गरिएको छ । भिडियोमा केशव ट्याक्सी ड्राइभरको भूमिकामा दिएका छन् । 'हामीले खेल्ने भाँडाकुटी याद छ कि छैन, चंगा उडाइ खेलेको नी याद छ कि छैन, सम्झ त्यो दिन' गीतमा भनिएको छ ।
गीतमा साथी भुवनले स्मितालाई बाल्यकालमा प्रेम पत्र पठाएको पनि सम्झिएका छन् । र अन्तिममा भुवन विदेश नफर्कने सोच बनाएको समेत भिडियोमा देख्न सकिन्छ ।
गीतको रेकर्ड, निर्माण तथा गीतारमा मानश्वी मालाकारले भूमिका खेलेकी छन् भने भिडियोको निर्देशन मानव सुवेदीले गरेका छन् । भिडियो इडिटिङमा सौरभ लामिछाने, पोस्टर आर्टमा प्रइभ श्रेष्ठ र अनमोल अधिकारीले गरेका छन् ।
भिडियोमा विवेक खड्का, भावना उप्रेती, सुदीप पटेल र राजन न्यौपानेको फिचरिङ छ । साथै आहाना सिंह अधिकारी, सफल काफ्ले, आयांश मैनाली, दिनश मैनाली,प्रभात प्रसाई, सुनिना काफ्ले र पवित्रा प्रसाईले बाल कलाकारको रुपमा भूमिका निभाएका छन् । गीतको कार्यकारी निर्मातामा कमला बस्नेत छिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ५ गते, २०८१ - २१:३५
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताएका छन्। शनिबार काठमाड...
जेष्ठ ५ गते, २०८१ - २१:२८
काठमाडौंँ । अभिनेत्री प्रियंका कार्की अभिनित रोमान्टिक गीत ‘कालोकालो कपालमा खैरो कलरलाकी’ सार्वजनिक गरिएको हो । राजनराज सिवाकोटीको शब्द, संगीत, स्वर र...
जेष्ठ ५ गते, २०८१ - २१:०५
काठमाडौं । आज पनि तराई मधेशमा तातो हावाको लहर चल्दा जनजीवन कष्टकर भएको छ । आज पश्चिम तराईका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा म...
जेष्ठ ५ गते, २०८१ - १२:१४
काठमाडौं । भारतको हरियाणामा गुडिरहेको बसमा आगो लाग्दा ८ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । कुंडली-मानेसर-पलवल हाइवेको नूंह भन्ने स्थानमा...
जेष्ठ ५ गते, २०८१ - १२:११
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् ।...
जेष्ठ ५ गते, २०८१ - १०:०५
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् । माओवादी केन्द्...
जेष्ठ ५ गते, २०८१ - १०:०३
कञ्चनपुर । कञ्चनपुरमा बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-५ भकुण्डा की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको ...
जेष्ठ ५ गते, २०८१ - १०:००
काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयको...
जेष्ठ ५ गते, २०८१ - ०९:५७
काठमाडाैं । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ । ...
जेष्ठ ५ गते, २०८१ - ०९:५३
मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको छ । औषधि अभाव हुँदा सरोकारवाला नियकायले भने यस समस्याको दीर्घकालिन समाधानमा कुनै चासो...
प्रतिकृया लेख्नुहोस्: