काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले अनुशासित नेतृत्व र नैतिकता नभएको लोकतन्त्रले मुलुक र जनताको हित गर्न नसक्ने धारण राखेको छन् ।
लोकतन्त्र दिवसका अवसरमा परिवर्तन अभियान नेपालद्वारा आज यहाँ आयोजित युवा संवादमा उनले मुलुकको राजनीतिक नेतृत्वले नैतिकताको नजिर बनाउन नसकेको विचार प्रकट गरे।
नेता पौडेलले भने, “जनताको मतबाट वडा सदस्यदेखि राष्ट्राध्यक्षसम्म निर्वाचित गर्ने लोकतान्त्रिक प्रणाली भए पनि सबै क्षेत्रमा लोकतान्त्रिक अभ्यास अबलम्बन भने हुन सकेको छैन ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २२ गते, २०८१ - १७:१०
काठमाडौँ । मेलम्ची नदीको पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रबाट काठमाडौँ उपत्यकामा आपूर्ति सुचारु भएको छ । मनसुनका कारण बन्द रहेको मेलम्ची नदीको पा...
आश्विन २२ गते, २०८१ - १६:४७
काठमाडौँ । क्यानडाको हाइप्रोफमेन्स (एचपी) विरुद्धको एक दिवसीय सिरिज नेपालले जितेको छ । अमेरिकामा हुने आसन्न आइसिसी विश्वकप लिग–२ सिरिजको तयारीका लागि ...
आश्विन २२ गते, २०८१ - १६:४३
थप ५७ वटा हिमाल आरोहणका लागि खुला गर्ने निर्णय
आश्विन २२ गते, २०८१ - १६:३९
काठमाडौँ । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले २ कराँते खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । कोषले सिद्धिकीताज बबरलाई १ ला...
आश्विन २२ गते, २०८१ - १६:०७
काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारले ९ सदस्यीय संविधान सुधार आयोग गठन गरेको छ । बंगलादेशी-अमेरिकी प्रोफेसर अली रियाजलाई यस आयोगको अध्यक्ष बनाइएको ...
आश्विन २२ गते, २०८१ - १६:०२
काठमाडौँ । नेप्सेमा आज २७ अङ्कले घटेको छ । मंगलबार नेप्से २७.३९ अङ्कले घटेर २६६३.३२ विन्दुमा रोकिएको हो । आज ३०० कम्पनिको कारोबार हुदा एक करोड ३ ला...
आश्विन २२ गते, २०८१ - १५:२२
हेटौँडा। मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट ३९२ किलो गाँजा बरामद गरेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५ रातमाटे चेकपो...
आश्विन २२ गते, २०८१ - १५:१६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा डा तत्व तिम्सिनाद्वारा लिखित ‘समृद्धिको अन्तर्वस्तु’ पुस्तकको आज लोकार्पण गरेका छन् । प्रधानमन्त्री ...
आश्विन २२ गते, २०८१ - १५:०४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले सहयोग रकम हस्त...
आश्विन २२ गते, २०८१ - १४:५४
काठमाडौँ । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल ...
प्रतिकृया लेख्नुहोस्: