Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

आर्थिक मुद्दालाई केन्द्रमा राखेर नयाँ संविधान – अर्थमन्त्री

\"ramsaranकाठमाडौ । अर्थमन्त्री डा रामशरण महतले आर्थिक मुद्दालाई केन्द्रबिन्दुमा राखेर नयाँ संविधान जारी गर्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज ९सेजन०को १६औँ वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले अबको मूल मुद्दा आर्थिक विकास हुनुपर्नेमा जोड दिए । अर्थमन्त्री महतले भने, ‘आर्थिक प्रवद्र्धन कसरी गर्न सकिन्छ, लगानीको वातावरण कसरी बनाउन सकिन्छ र उत्पादन वृद्धि कसरी गर्न सकिन्छ भन्ने विषयले महत्व पाउनुपर्छ ।’ संविधान लेखनका अधिकांश समय राजनीतिक तथा भावनात्मक मुद्दामा मात्र केन्द्रित भएको उल्लेख गर्दै उनले भने , ‘पत्रकारिताको मुख्य मुद्दा आर्थिक विषय हुनुपर्छ ।’ पछिल्लो समयमा अधिकारमात्र खोज्ने तर कर्तव्य पालना गर्नुनपर्ने सोचको विकास भइरहेको अर्थमन्त्री महतको भनाइ थियो । उनले आफ्नो अधिकारको विषयमा आवाज उठाउँदै गर्दा अरुको अधिकार अतिक्रमण गर्न नहुने बताउँदै हत्या हिंसाले प्रश्रय पाउन नहुने धारणा राखे । कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले आर्थिक पत्रकारिता अग्र पङ्तिमा आउनुपर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका र सेजनका अध्यक्ष विज्ञानविभु अधिकारीले मुलुकको आर्थिक विकासमा पत्रकारिताको महत्वपूर्ण भूमिका हुने धारणा राखे । यस साधारणसभाले सेजनको नयाँ नेतृत्वसहितको कार्यसमिति चयन गर्नेछ बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending