Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

मोरङको किशोरी हत्या गर्ने सार्वजनिक गरिदै

खबरडबली संवाददाता

मोरङ । मोरङको पथरीशनिश्चरे ७ लामाटोलीमा १५ वर्षीय किशोरी हत्यामा संलग्न रहेको आरोपमा १ जना पक्राउ परेका छन् । निजलाई आजै सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ ।

गएराति १०:३० बजेको समयमा १५ वर्षीय किशोरी ज्ञानकला राईको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । पञ्चायत मावि पथरीमा कक्षा ७ मा अध्ययनरत राई शौचालय जाने क्रममा हत्या भएको परिवारले जनाएका छन् ।

पक्राउ परेका व्यक्तिलाई आज दिउँसो ४ बजे पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । पक्राउ परेका व्यक्ति को हुन् भन्ने बारेमा भने प्रहरीले जानकारी दिएको छैन् ।

किशोरी २ वर्षदेखि मामाको छोरा (दाजु) को घरमा बस्दै आएकी थिइन् । खोटाङको एँसेलुखर्क घर भएकी उनी दाजु विनोद राईको घरमा बस्दै आएकी थिइन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सपना प्रधान मल्लको आदेशपछि नेपाल बार एसोसिएसनको आकस्मिक बैठक

काठमाडौं । विकसित घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्न कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ। नेपाल बार एसो...

न्यायाधीशहरूले राजनीति गर्ने भए ‘कोट खोलेर आउन रास्वपा सांसद बास्कोटाको चुनौती

काठमाडौं। रास्वपा सांसद समीक्षा बाँस्कोटाले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजनीति गर्न खोजिएको भए न्यायिक पोशाक (कोट) खोलेर आउन चुनौती दिएकी छिन्। ...

सिंहदरबारभित्र जलेका भवन बनाउने जिम्मा हामीलाई दिनुहोस्: हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरभित्र जलेका भवनहरूको पुनर्निर्माण आफूलाई जिम्मा दिन माग...

संसद् बैठक नियमावली मस्यौदा समितिको प्रतिवेदन बहुमतले स्वीकृत

काठमाडौँ। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ प्रतिनिधिसभा बैठकबाट बहुमतले स्वीकृत भएको छ। सांसदहरूले समितिको मस्यौदा प्रतिवेदनमाथि ध...

प्रतिनिधिसभा नियमावलीबाट ‘महिला समन्वय समिति’ हटाइएपछि संसद्मा प्रश्न

काठमाडौं । प्रतिनिधिसभा नियमावलीबाट ‘महिला समन्वय समिति’ को व्यवस्था हटाइएको छ। सोमबारको प्रतिनिधिसभा बैठकमा नयाँ नियमावली पेस गर्ने क्रममा उक्त व्यवस...

सरकारलाई संसद्प्रति पूर्ण रूपमा जबाफदेही बनाउन नेकपा प्रमुख सचेतक दुलालको माग

काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सरकारलाई संसद्प्रति पूर्ण रूपमा जबाफदेही बनाउनुपर्ने बताएका छन...

पहिरो आउँदा मध्यपहाडी लोकमार्गमा अवरुद्ध

काठमाडौँ । बेमौसमी वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।  आज बिहान करिब ७:२५ बजे लमजुङको मध्यनेपाल ननगरपालिका–१०...

मन्त्रीहरूको सुनको बिल सार्वजनिक गर्न एमाले सांसदको माग

काठमाडौँ । सरकारका मन्त्रीहरूले सम्पत्ति विवरणमा उल्लेख गरेको सुनको स्रोत स्पष्ट पार्न त्यससँग सम्बन्धित बिल सार्वजनिक गर्न माग गरिएको छ। सोमबारको ...

सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली

काठमाडौँ । चिनियाँ आरोही सी जुन्जीको टोली विश्वको सर्वोच्च शिखर सगरमाथा र लोत्सेको सफल आरोहण गर्ने पहिलो टोली बनेको छ । गत बिहीबार ९मे १४०को बिहान ...

विश्वकप लिग–२ : सन्दीपले तोडे स्टार्कको कीर्तिमान

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेको छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending