Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी छन् ।

उनीहरुले मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नामावली प्रधानमन्त्रीलाई बुझाउने छन् । एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद पुनर्गठन हुन लागेको र त्यसका लागि प्रधानमन्त्री प्रचण्डले एमाले र रास्वपाका नेताहरुसँग छलफल गरिरहेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले जसपासँग पनि मन्त्री बन्नेहरुको नाम मागिएको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले अहिलेको मन्त्रिपरिषदको पूरै सेट परिवर्तन गरेर तत्काललाई सानो आकारको मन्त्रिपरिषद गठनको तयारी गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काँग्रेस प्रदेश संसदीय दलको बैठकमा हात हालाहालको अवस्था

'काेशीमा काँग्रेस मध्यावधिमा जाने पक्षमा छैन'

सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखियो, यस्तो छ कारण

काठमाडौं। म्यानमारको सेनाले आङ सान सुकी र पूर्व राष्ट्रपति विन मिन्टलाई जेलबाट निकालेर घरमै नजरबन्द गरेको छ । मुलुकमा चर्को गर्मी र गर्मीका कारण दुवै ...

बालिका बलात्कारको आरोपमा बर्दीयामा एकजना पक्राउ

बर्दिया । बर्दीयामा ११ वर्षीया बालिका बलात्कारको आरोपमा  एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुलरिया नगरपालिका(४ कैलाशनगर नयाँबस्ती टोल बस्ने २२ व...

दाजुको अन्तिम संस्कारका बेला भाइले लुकेर लाशको कान काटेर आफूसँग राखेपछि‘

काठमाडौं । हालै सिड्नीका एक व्यक्ति जियान झोङ लीले आफ्नो मृत दाजुको लाशको कान काटेर आफूसँग राखे । अन्त्येष्टिको समयमा उनले शवको कफिन खोलेर लुकेर एक औज...

भारतमा चुनावः सुदूरपश्चिमका सीमा नाका शुक्रबारसम्म बन्द

बैतडी । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द भएका छन् । बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका ब...

गाउँघरमा पनि क्रिकेटको आकर्षण बढ्दै

बझाङ ।  भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल)सरगर्मी सुदूर पहाडका दुरदराज गाउँमा पनि ह्वात्तै बढेको छ । परम्परागत खेलिने खेल विस्तारै ओ...

‘सिने समस्या र समाधान’ विषयक अन्तक्रिया विराटनगरमा सम्पन्न

सुनसरी । कोशी प्रदेशका कलाकारहरूसंग ‘सिने समस्या र समाधान’ नामक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई चलचित्र पत्रकार संघ नेपाल कोशी प्रद...

दम्पती हत्यामा संलग्न पत्ता लगाउन सकस

पर्वत । पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा एक दम्पतीको हत्या भएको आज १७ दिन पुगेको छ । गत चैत २० गतेदेखि प्रहरीले अनुसन्धान गरेको भए पनि अहिलेसम...

अन्तर्राष्ट्रिय कवि सम्मेलन सम्पन्न

काठमाडौं । परम्परागत विश्व कविता लेखक सङ्गठनको चौथो अन्तर्राष्ट्रिय कवि सम्मेलन नेपालमा आयोजना गरिएको छ । मंलबार विश्व कविता लेखक सङ्गठनको चौथो अन्तर्...

हस्तकलाबाट मनग्य आम्दानी गर्दै दाङका महिला

दाङ । पछिल्लाे समय  दाङका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य आम्दानी गर्दै आएका छन् । विशेष गरी हस्तकलाका विभिन्न सामग्री सामग्री बनाएर उनीहर...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies