झापा । पत्रकार महिलाको छाता सङ्गठन नारी सञ्चारगृह झापाले पत्रकारिता क्षेत्रसँगै समाजमा पुर्याएको योगदानको कदर गर्दै सुसेली साहित्यिक मञ्चले सम्मान गरेको छ ।काँकरभिट्टामा आयोजित कार्यक्रममा स्व वेदकुमार रेग्मी कर्मठ पुरस्कारबाट नारी सञ्चारगृहलाई नगद रु १८ हजारसहित आज सम्मान गरिएको हो ।
रेग्मी वरिष्ठ झर्रोवादी साहित्यकार चूडामणि रेग्मीकी धर्मपत्नी हुन् । उनी झापाको पहिलो महिला सम्पादक र प्रकाशक थिईन् । सुसेलीले उनका नामबाट समाजमा विभिन्न क्षेत्रमा काम गरेका व्यक्ति तथा संस्थालाई विगत आठ वर्षदेखि पुरस्कार वितरण गर्दै आएको छ ।
मेचीनगर–१२ की उद्यमी निर्मला चौहान भण्डारीलाई १५ हजार नगद राशीको डा मुकेशकुमार–जनककुमारी चालिसे विज्ञान पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि मकालु टेलिभिजनकी सञ्चालक गङ्गा सुवेदीले दुवै पुरस्कार प्रदान गरेकी थिईन् ।
सो अवसरमा पूर्वन्यायाधीश शारदा कोइरालाको ‘ठीक, बेठीक’ नामक कथासङ्ग्रह र सुसेली साहित्यिक परिवारको २१औँ विशेषाङ्क ९वेदकुमारी श्रद्धाञ्जली अङ्क०को लोकार्पण गरिएको थियो ।
संस्थाका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा विमोचित कथा कृतिकाबारेमा गङ्गा अधिकारी र सुसेली विशेषाङ्कका बारेमा दामोदर ढुङ्गेलले समिक्ष गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २५ गते, २०८३ - १४:०२
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...
श्रावण २५ गते, २०८३ - १३:५५
छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा
श्रावण २५ गते, २०८३ - १३:५१
काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...
श्रावण २५ गते, २०८३ - १३:४४
काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...
श्रावण २५ गते, २०८३ - १३:३४
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...
श्रावण २५ गते, २०८३ - १३:३०
काठमाडाैै। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...
श्रावण २५ गते, २०८३ - १३:१२
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरे...
श्रावण २५ गते, २०८३ - १२:५७
काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...
श्रावण २५ गते, २०८३ - १२:५५
किसानलाई मल छैन, बिचौलियाको बिगबिगी
श्रावण २५ गते, २०८३ - १२:४८
धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...



प्रतिकृया लेख्नुहोस्: