Ntc summer Offer
Khabar Dabali ९ बैशाख २०८१ आईतवार | 21st April, 2024 Sun
NIMB

ग्लोबल आइएमई बैंकको ३५६ औं शाखा महोत्तरीको गौशालामा

खबरडबली संवाददाता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको गौशाला शाखाबाट बिहिवार देखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध भएका बैंकले जनाएको छ  । 

देशभर जिल्लामा शाखा सञ्जाल रहेको निजी यो बैकले नयाँ शाखा कार्यालय सञ्चालन सगैं, ३५६ शाखा भएको जनाएको छ । बैकले देशभर ३७९ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर सञ्चालन गरेको छ । साथै बैकले ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेको जनाएको छ । 

ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको बताएको छ  । 

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अझै भएन चन्द्रपुरमा घरघरमा सिंहदरबारकाे अनुभुति

३० रुपैया तिर्न ३ सय खर्च गर्नुपर्ने बाध्यता

देश र जनताको हितलाई सर्वोपरि राख्नुपर्छः अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले निर्वाह गर्ने भूमिका निर्ण...

गुल्मीको इस्मामा आगलागीबाट ३८ घरगोठ ध्वस्त, करोडौंको क्षती

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका-२  मा आगलागी हुँदा ३८ घरगोठ जलेका छन् ।  सामुदायिक वनमा लागेको आगो बस्तीमा पनि फैलिँदा १३ घर र २५ गोठ जलेका हुन् । ...

चैतेदसैँ मेलामा १० करोडको कारोबार

बागलुङ । यस वर्षको चैतेदसैँं मेलामा रु १० करोडको कारोबार भएको छ । तीन सय वर्षभन्दा पुरानो मेलाको रूपमा रहेको चैतेदसैँं मेलाले बागलुङमा निरन्तरता पाएको...

नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौंको काठमाडौं महानगरपालिका(३ नारायण गोपाल चोकबाट  प्रतिवन्धित लागूऔषधसहित एकजना पक्राउ परका छन् । पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालि...

एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरणका लागि चाल्नुपर्ने कदम...

अनेमसंघ (क्रान्तिकारी) को झापा अध्यक्षमा तारा श्रेष्ठ

झापा । खिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) झापाको अध्यक्षमा तारा श्रेष्ठ चयन हुनुभएको छ । चैत २८ गते सुरु भएको विस्तारित भेलाले आज नयाँ नेतृत्व चयन गर...

बाबुराम भट्टराईलाई आफ्नो परिवारका लागि समाजवाद चाहिएको होः अध्यक्ष यादव

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले डा. बाबुराम भट्टराईलाई आफ्नो परिवारका लागि समाजवाद चाहिएको  बताएका छन् । शनिवार पार्टील...

उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछने

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता, कार्यकर्तालाई कडा क...

अर्घाखाँचीको धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ ध्वस्त

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा भीषण आगलागीका भएको छ । आगो अहिले पनि नियन्त्रण बाहिर रहेको जनाइएको छ । भूमिकास्थान नगरपा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies