काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्दैछ। बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्नेगरी बैठक आह्वान गरिएको छ।
आसन्न राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल गर्न बैठक बोलाएको पार्टीका प्रचार(प्रसार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। बैठकमा केन्द्रीय नेताहरूको जिम्मेवारी बाँडफाँट गर्ने विषयमा पनि छलफल हुने उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक ३० गते, २०८१ - ०९:१३
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को विदेश विभागको निमन्त्रणामा रसियन कम्युनिष्ट पार्टी (सिपिसीआर)को प्रतिनिधिमण्डल साताव्यापी भ्रमण...
कार्तिक ३० गते, २०८१ - ०९:०६
रवि लामिछानेलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणको पनि मुद्दा, तर धनराजसँग सामान्य सोधपुछ मात्रै
कार्तिक ३० गते, २०८१ - ०८:३९
महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने पर्वका रूपमा मनाइने सामाचखेवा आज समापन हुँदैछ। कार्...
कार्तिक ३० गते, २०८१ - ०८:३६
दोहा । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट काठमाडौँका लागि प्रस्थान गरेका छन् । उनलाई महाद अन्तर्राष्ट्रिय विमानस्थलमा दोहास्थित नेपाली ...
कार्तिक ३० गते, २०८१ - ०८:०१
काठमाडौं । दार्चुलामा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ। शुक्रबार शैल्यशिखरनगरपालिका–६ मा मालिकार्जुन धामको मेलाबाट फर्किरहेका दर्...
कार्तिक ३० गते, २०८१ - ०७:२९
'रवि बाबु जबलेस भएर हिँडिरहेका बेला मैले गरीखाने ठाउँ मिलाइदिएको थिएँ, राम्रै गरिदिन खोजेको हो'
कार्तिक ३० गते, २०८१ - ०७:१६
सिरहा । औरही गाउँपालिका–५ की राधादेवी दासको कोखबाट जन्मिएको नवजात शिशु उपचार गर्न लैजाने क्रममा गत सोमबार मृत्यु भएको थियो । परिवारले मृतक शिशुको ...
कार्तिक ३० गते, २०८१ - ०७:१०
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरस्थित आफ्नै घरभित्र एकैपरिवारका तीन जना मृत भेटिएका छन् । गोकर्णेश्वर नगरपालिका–३ कुमारी गाम्छा बस्ने कान्छा नगरकोटीक...
कार्तिक ३० गते, २०८१ - ०७:००
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक दिलबहादुर सार्की मादलमा खरी हाल्दै थएि। मादल बनाउने उनको दैनिकी नै ...
कार्तिक ३० गते, २०८१ - ०६:५६
पर्वत । पर्वतको मोदी गाउँपालिका वडा नम्बर १ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ। समुद्री सतहबाट तीन हजार तीन सय नौ मिटरको उचाइमा र...
प्रतिकृया लेख्नुहोस्: