काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि गठबन्धन दलहरूले भागबन्डा मिलाएका छन् । एमाले भने एक्लै भएको छ । याे पटक भने भागबन्डाको राजनीतिमा एमाले एक्लिएकाे छ ।
राजनीति होस् वा देशका संवैधानिक निकाय, आयोग, राजदूतलगायत सबै नियुक्ति गर्न मिल्ने ठाउँमा सरकारमा भएका दलले भागबन्डा गरेर आफ्नो मान्छे भर्ती गर्दै आएका छन् ।
सबैलाई आफ्नो मान्छेलाई नै ल्याउनु र पुर्याउनुपरेको छ । दल र नेताहरू भागबन्डा गर्ने बेला मलाई यो र यस्तो चाहिन्छ भनेर राजनीतिक दाउपेच गर्न माहिर भएका छन् ।
नेपाली कांग्रेसले अवसर नपाएकाहरूलाई मौका दिने भनेर प्रचार गरेको थियो तर राष्ट्रिय सभा निर्वाचनमा कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउँदा जनताले कसरी विश्वास गर्ने ? के सिटौला अवसर नपाएकै नेता हुन् ? दुई पटक टिकट पाएर पनि जनताले विश्वास नगरेर हारेका नेता होइनन् सिटौला ? यही प्रवृत्ति अन्य पार्टीमा पनि मौलाएको छ । यो तरिकाले जनताको मनमा राजनीतिक दल र नेताप्रति विश्वास बाँकी रहन्छ ?
नेताहरू अरू बेला गुटतन्त्रले पार्टी र देशलाई हित गर्दैन भन्दै हिँड्छन् तर जब कुनै भागबन्डाको बेला आउँछ, तिनै नेता हाम्रो गुटलाई यति दिएर पुग्दैन भन्दै गुटकै फोहोरी राजनीति गर्छन् । किन एकै ठाउँमा एकै पार्टी भएर हिँड्न सक्दैनन् नेपालका राजनीतिक दल र तिनका नेताहरू ? सानो विकास निर्माणमा पनि भागबन्डा खोज्ने प्रवृत्ति देखिएको छ । राजनीतिक भागबन्डामा आएकाले देशका लागि काम गर्छन् भनेर जनताले कसरी विश्वास गरून् ?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: