महोत्तरी । बर्दिवास नगरपालिकाको १३औँ नगरसभामा रातु नदी उत्खननको विषय उठेपछि विवादित बनेको छ । कार्यापालिका सदस्यहरुले रातु नदीमा अवैध उत्खनन भएको दाबीसहित राजश्वको बिषयमा प्रश्न उठाएपछि नगरसभा विवादित बनेको हो ।
नदी उत्त्खननमा ठेक्केदारको पक्षपोषण हुनेगरी नगरप्रमुख स्वयं लागिपरेको बताउदै बर्दिवास–६ का वडा अध्यक्ष पदम आलेमगरले जनताको भावना र विपदको अवस्थालाई मध्यनजर गर्दै उत्त्खनन रोक्नुपर्ने तर्क राखे । अनुगमनको क्रममा उत्त्खननस्थल पुग्दा निक्कै बेथिति रहेको र त्यसलाई रोक्न आफुले पटकपटक प्रयास गरेको अध्यक्ष मगरको भनाई छ ।
रातु नदी उत्त्खननकै विरुद्ध एमालेवाट निर्वाचित वडा न.४ का वडा अध्यक्ष काहरमान स्याङ्वा, बर्दिवास–८ का वडा अध्यक्ष शम्शेर सिंह, बर्दिवास–१३ का रामकिसोर साह, बर्दिवास–३ का वडा अध्यक्ष बिराट बिष्ट पनि उभिएका छन । उत्त्खनन लगायत अन्य विषयहरुमा असन्तुष्टि जनाउदै एमाले र नेकपा माओवादी केन्द्रका जनप्रतिनिधिहरुले त नगरसभा नै बहिष्कार गरेका छन् ।
अहिले नगरमा विशेषगरि नदी उत्त्खननको बिषय निक्कै विवादित बनेको छ । अघिल्लोपटक भएको क्षतिको आंकलन नै नगरी आईई रिपोर्ट बनाएर खोला उत्त्खनन गरेको, अहिले भइरहेको उत्त्खनन मापदण्डविपरीत हुँदा समेत नगरप्रमुख ठेकेदारकै पक्षमा उभिएको जस्ता आरोपहरु लागिरहेका छन् ।
नियम र मापदण्डविपरीत नै भएको जिल्लास्तरिय अनुगमन टोलीले समेत निष्कर्ष निकालेपछि अहिले भएको उत्त्खनन रोकिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १३ गते, २०८३ - २१:२५
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति बोलबम यात्राका क्रममा सुरु भएको सामान्य विवाद केही मिनेटमै साम्प्रदायिक झडपमा...
श्रावण १३ गते, २०८३ - २१:१८
पाँचथर । सिँचाइ कुलोको मुहान मर्मत गर्ने लिखित सहमति कार्यान्वयन नभएको भन्दै पाँचथरका किसानले जलविद्युत् आयोजना बन्द गराएर आन्दोलन सुरु गरेका छन्। ...
श्रावण १३ गते, २०८३ - २०:४६
झापा । जंगली हात्ती धपाउन आफ्नै बारीमा बिछ्याइएको नाङ्गो विद्युतीय तार छोएर करेन्ट लाग्दा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नग...
श्रावण १३ गते, २०८३ - १९:४९
पर्सा । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय ...
श्रावण १३ गते, २०८३ - १९:३९
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि लगातार तीन दिनसम्म विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले वि...
श्रावण १३ गते, २०८३ - १९:३८
कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट चट्ट...
श्रावण १३ गते, २०८३ - १९:३६
पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका –१, सिलुवा सामुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सामुङ्गा बस्ने २८ वर्षी...
श्रावण १३ गते, २०८३ - १९:३२
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। बुधबार भएको भेटमा मुलुकको पछिल्लो...
श्रावण १३ गते, २०८३ - १९:२७
काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले देशभर जारी आन्दोलन फिर्ता लिएका छन्। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्...
श्रावण १३ गते, २०८३ - १९:०६
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाले देशभर चासो र बहस सिर्जना गरिरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकब...



प्रतिकृया लेख्नुहोस्: