काडमाडाैं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले भाैतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाकाे सवारीकै कारण ललितपुरकाे बालकुमारीमा दु:खद घटना निम्तेकाे बताएका छन् । संसदकाे राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कुँवरले यस्ताे बताएका हुन् ।
'मन्त्री नआएको भए यस्तो हुने थिएन', उनले भने । घटनामा सुरक्षा सम्वेदनशीलतालाई ख्याल गर्दै गाेली चलाउनुपरेकाे पनि उनले प्रस्ट पारे । 'सामान्य बल प्रयोग भएकाे थियाे । ११:५२ मा मन्त्रीज्यू आउनुभयाे । उहाँ पार्टी प्यालेसबाट कोटेश्वरतर्फ जाँदै गरेको अवस्था थियो । त्यही बेलामा पीएसोले जानकारी लिने र समन्वय गर्ने काम भएन । ११:५४ मा हातपात हुने अवस्था आयो । पीएसओले मन्त्रीलाई सुरक्षित स्थानमा लगेको हाे । १२ बजे मन्त्रीको गाडीमा आगजनी भयाे । गोली कतिबेला चल्यो यकिन छैन', कुँवरले भने ।
उनले बालकुमारीमा तीन हजार युवा सडकमा आएको बताउँदै अगाडि भने, 'मन्त्रीको गाडी नआएको भए यस्तो घटना हुने थिएन । घटनामा आठ जना प्रहरी घाइते भएका र मन्त्रीको ज्यानको समेत खतरा देखेपछि बल प्रयाेग गर्नुपरेकाे बताए ।
'मन्त्री गाडीमा रहेकोले बल प्रयोग गर्नुपरेको हाे । कमाण्डरहरू निलम्बन गरिएकाे छ । अनुसन्धानबाट थप कुरा आउँछ हाेला', आईजीपी कुँवरले भने, 'बिहान ७ बजेदेखि नै अलर्ट थियाैँ । १ सय २४ सेल अस्रु ग्यास र रबर गोली चलेकाे छ । हवाई फायर भएको छ । दुई जनाको मृत्यु भयाे । युवाको जोश थियो । फरक अवस्था थियो । कानुनले दिएको अधिकार प्रयाेग गरी कम बल प्रयोग गरेर जाने नीति हो । उनले प्रहरीसँग साधन स्रोतकाे कमी रहेकाे बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: