दाङ। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्कीले चार महिने अभियान सकिएपछि पनि पार्टीलाई केही समय छुट्याउन सुझाब दिएका छन् । बबई गाउँपालिकाको पार्टीको चार महिने अभियानको समीक्षा बैठकलाई सम्बोधन गर्दै मास्कीले यस्ततो सुझााव दिएका हुुन् ।
पार्टी निरन्तर जनतासंग जोडिनु पर्ने भन्दै उनले भने‘ अभियान सकियो भनेर चुप लागेर नबस्नु होला, अरु बेला पनि पार्टीकालागि केही समय छुट्याउनु होला ।’ पार्टीकबाा नेताहरु हहरेक समय जनतासँग हुन् पर्ने बताउाँदै उनले त्यसकालागि केही समय छुट्याउनु पर्ने बताए । लुम्बिनी प्रदेशका अर्थमन्त्री समेत रहेको मास्कीले पश्चिम दाङमा लिईएको विकासको पहलले आगामी निर्वाचनमा एक्लै जित्न सक्ने ठोकुवा गरे ।
‘जनताले पार्टी होइन, ब्यक्ती हेर्छौं भनिरहनु भएको छ’, उनले भने, ‘हामी निरन्तर जनताका समस्यामा एकाकार भयौं, भने ०८४ मा एक्लै जित्छौं ।’ पश्चिम दाङमा पार्टीप्रति आकर्षण समेत बढेको उनले बताए ।
शनिबार शान्तिनगरको समीक्षा बैठक तथा तुलसीपुर ५ स्थित पातुखोलामा तटबन्ध निर्माणकालागि स्थलगत अवलोकन समेत भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - २१:००
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...
श्रावण १२ गते, २०८३ - २०:५३
काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...
श्रावण १२ गते, २०८३ - २०:४५
काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...
श्रावण १२ गते, २०८३ - २०:३७
काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...
श्रावण १२ गते, २०८३ - २०:३०
काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे । बौद्धमा खाजा घर सञ्च...
श्रावण १२ गते, २०८३ - २०:२८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...
श्रावण १२ गते, २०८३ - २०:१९
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...
श्रावण १२ गते, २०८३ - २०:१७
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...
श्रावण १२ गते, २०८३ - २०:११
काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...
श्रावण १२ गते, २०८३ - २०:०६
काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...



प्रतिकृया लेख्नुहोस्: