काठमाडौं । स्वास्थ्य सेवातर्फ संघ प्रदेश तथा स्थानीय तहले गर्ने पदपूर्तिमा उमेर हद फरक-फरक भएको विषयमा नेपाल चिकित्सक संघले एक रूपता कायम गर्न माग गर्दै लोकसेवा आयोगको ध्यानाकर्षण गराएको छ। बिहीबार संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीको नेतृत्वमा गएको टोलीले लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीलाई भेटी ज्ञापनपत्र बुझाएको हो।
‘स्वास्थ्य सेवा ऐन २०५३ को परिच्छेद (३)को पदपूर्ति सम्वन्धी दफा १२ को उपदफा (ग) अनुसार सेवा प्रवेशको उमेर ४५ बर्ष कायम हुन आउँछ । अहिले संघीय निजामती सेवाको गठन, सञ्चालन, सेवाका सर्तहरु सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ ले पनि स्वास्थ्य सेवा ऐन २०५३ को व्यवस्थालाई टेकेको छ ।तर, प्रदेश तहमा लिईने पदपूर्ति प्रक्रियामा पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष उमेर हद कायम गरिएको छ । यस्तो गर्न भएन । संघीय कानूनसंग बाँझिने गरी प्रदेश कानुन लागू हुन सक्दैन । त्यसैले एक रुपता कायम गरौँ भन्नका लागि गएका थियौँ,’ संघका अध्यक्ष डा कार्कीले भने।
उनले अब प्रदेश लोक सेवा आयोगमा पनि स्वास्थ्य सेवामा काम गर्ने कर्मचारीको उमेर हदका विषयमा एक रुपता कायम गर्ने र स्वास्थ्य सेवा ऐन बमोजिम उमेर हद ४५ बर्ष कायम गर्ने विषयमा ध्यानाकर्षण गराउने बताए। पछिल्लो समय प्रदेश लोकसेवा आयोगले खुलाएको विज्ञापनमा उमेर हद स्वास्थ्यमा पनि पुरुषको हकमा ३५ र महिलाको हकमा ४० तोकेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: