काठमाडौं। इजरायलले जबलियामा गरेको हवाई आक्रमणमा करिब २० प्यालेस्टिनी मारिएका छन् । गाजाको उत्तरी क्षेत्रमा भएको सो आक्रमणमा करिब १०० मानिस घाइते भएका छन्। शेहब परिवारमाथि लक्षित सो आक्रमणमा अन्य घरहरु पनि क्षतिग्रस्त भएका छन् ।
गाजामा भएका ३६ अस्पतालमध्ये ११ ले सेवा प्रदान गरिरहेको विश्व स्वास्थ्य संगठन ले जनाएको छ। इजरायली सेनाले गाजाको खान यूनिस र डेर अल–बलाहमा पनि हमला गरेका थिए। रफाहको जिनेना जिल्लामा २ जना मारिएका थिए। प्यालेस्टाइनको वेस्ट बैंकस्थित तुलकरेममा भएको नुरशाम शरणार्थी शिविर लक्षित हवाई आक्रमणमा ५ प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।
इजरायली सेनाले प्यालेस्टिनी लडाकू भएको स्थानमा हवाई आक्रमण गरेको जनाएको छ । सो आक्रमणपश्चात इजरायेली एम्बुलेन्सलाई पनि शिविरमा प्रवेश गर्न नदिएको र एक पारामेडिकलाई पक्राउ गरेको अलजजिराले उल्लेख गरेको छ। सोलगत्तै सेनाले स्थलगत आक्रमण पनि गरेको थियो।
गाजामा भएको भिड्न्तमा २ सैनिक मारिएको इजरायली सेनाले आफ्नो जनाएको छ। यससँगै स्थलगत आक्रमणमा मृत्यु हुने इजरायली सैनिकको संख्या १२१ पुगेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - ०८:१६
काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...
आषाढ़ २३ गते, २०८३ - ०८:०१
काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...
आषाढ़ २३ गते, २०८३ - ०७:४८
काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...
आषाढ़ २३ गते, २०८३ - ०७:४१
सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...
आषाढ़ २३ गते, २०८३ - ०७:३७
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...
आषाढ़ २३ गते, २०८३ - ०७:३०
काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...
आषाढ़ २३ गते, २०८३ - ०७:२७
काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...
आषाढ़ २३ गते, २०८३ - ०७:२२
बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...
आषाढ़ २३ गते, २०८३ - ०७:१६
पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...
आषाढ़ २३ गते, २०८३ - ०७:११
काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...



प्रतिकृया लेख्नुहोस्: