काठमाडौं । ओखलढुंगाको खिजीदेम्वामा खिाजीदेम्वा युवा क्लबले देउसी भैलो कार्यक्रम आयोजना गरेको छ । गाउँमा परेका विभिन्न विपत्तिमा सहयोगका लागि बिपद कोष खडा गर्न देउसी भैलोको आयोजना गरिएको हो ।
देउसी भैलोबाट एक लाख तेइस हजार रुपैयाँ आर्थिक संकलन गरेको क्लबले जनाएको छ । कार्तिक २७ र २८ गते खिजीदेम्बाको विभिन्न ठाउँमा खेलिएको देउसी भैलो कार्यक्रमबाट उत्त आर्थिक संकलन गरेको हो ।
खेलकुद पर्यटन शिक्षा स्वास्थ्य भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले स्थापना गरिएको क्लबले देउसी भैलोबाट संकलित रकमले वडामा हुने प्राकृतिक विपत्ती र आपतकालीन अवस्थामा सहयोग गर्न कोष स्थापना गर्ने साथै सामाजिक कार्यका लागि सदुपयोग गर्ने क्लबका अध्यक्ष मिङमार दावा शेर्पाले जानकारी दिए ।
आधुनिकतासगैँ ओझेलमा परेका संस्कार, संस्कृतिलाई जगेर्ना गर्ने उद्धेश्यले खेलिएको क्लबका उपाध्यक्ष एंव देउसी भैलो कार्यक्रमका संयोजक सगर तामाङले बतए । उनले भाषा, संस्कार र संस्कृति नयाँ पुस्तालाई हस्ताण्तरण गर्न सकेमा मात्र पहिचान रहन सक्ने बताउँदै देउसी भैलो कार्यक्रम मार्फत नयाँ पुस्तालाई महत्वपूर्ण सन्देस प्रवाह गर्नका लागि पनि कार्यक्रमको आयोजना गरिएको उल्लेख गरे ।
खिजीदेम्बा गाउँपालिकाको विभिन्न क्षेत्रहरुमा खेलिएको देउसी भैलो कार्यक्रममा संस्थाका पदाधिकारीहरु लगायत अन्य शुभचिन्तकहरुको उपस्थिति रहेको खिजीदेम्बा युवा क्लबका सहसचिव पेम्बा शेर्पाले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - ०९:०७
धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन्। उनी यति लामो समयदेखि ...
श्रावण १६ गते, २०८३ - ०८:२७
काठमाडौं । देशभर धान रोपाइँले तीव्रता पाएको छ। कृषि विभागका अनुसार साउनको दोस्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफलको ८५.७२ प्रतिशत अर्थात् ११ लाख ७...
श्रावण १६ गते, २०८३ - ०८:२६
काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका ...
श्रावण १६ गते, २०८३ - ०८:२५
सिराहा । सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबी...
श्रावण १६ गते, २०८३ - ०८:०८
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो, बाढी र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल...
श्रावण १६ गते, २०८३ - ०८:०१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरी, सिरहालगायत तराई–मधेशका विभिन्न जिल्लामा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय...
श्रावण १६ गते, २०८३ - ०७:५१
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जबाट गत आइतबार सुरु भएको दुई समुदायबीचको हिंसात्मक झडपको प्रभाव मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा र पर्सास...
श्रावण १६ गते, २०८३ - ०७:४८
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (शनिबार) पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्...
श्रावण १५ गते, २०८३ - २२:०१
पश्चिम नवलपरासी । अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि पाल्हीनन्दन गाउँपालिकाले कार्यवाहक नेतृत्व चयन गरेको छ। शुक्रबार बसेको गाउँ कार्यपालिकाको बै...
श्रावण १५ गते, २०८३ - २१:५४
काठमाडौँ । देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिएपछि उपभोक्ता ग्यास डिपो र सप्लायर्समा लामो लाइन बस्न बाध्य भएका छन्। एक सिलिन्डर...



प्रतिकृया लेख्नुहोस्: